झापा, ११ माघ । अनेरास्ववियु मेचीनगर कमिटीको अध्यक्षमा भएका छन् । धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा बुधबार सम्पन्न अनेरास्ववियु मेचीनगर नगर कमिटीको दोस्रो अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । भण्डारीको नेतृत्वमा...बाँकी
झापा, १० माघ । मेचीनगरमा बुधबार भएको अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा सरस्वती बाल कल्याण माविका चिरञ्जीवी कोइराला प्रथम भएका छन् । मेची भन्सार कार्यालय काँकरभिट्टाकाे आयोजनामा भएकाे प्रतियोगितामा दोस्रो स्थान बाल सुवोधिनि माविका रमेश नेपाल...बाँकी
झापा, ९ माघ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी...बाँकी
झापा, ९ माघ । झापामा नेपाल प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएको ५ करोड ४२ लाख ६६ हजार बराबरको गाडी तथा सामान भन्सार कार्यालयलाई बुझाएको छ । गत वर्षको पुसदेखि चालु आर्थिक वर्षको पुस मसान्तसम्म...बाँकी
विराटनगर, ८ माघ । राष्ट्रियसभा निर्वाचनका लागि कोसी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ । एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले दिएको जानकारी अनुसार दुई पार्टीबीच राष्ट्रियसभा...बाँकी
झापा, ८ माघ । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्जुनधारा नगरपालिका- ६ मा फेला परेकी महिलाको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको बताइएको छ...बाँकी
झापा, ७ माघ । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरूले भुईँ मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषको सभा हलमा सम्पन्न नागरिक...बाँकी
झापा, ६ माघ । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ ले माओवादी पार्टी विभिन्न कारणले थाकेको भन्दै पुनः निर्माण जरुरी रहेको बताएका छन् । माओवादी केन्द्र मेचीनगर कमिटीले शनिबार पर्यटकीय स्थल मिनी माउन्टेनमा आयोजना...बाँकी
झापा, ५ माघ । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शुक्रवार बिर्तामोडमा ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरू’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्व अध्यक्ष तारा बरालको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियाको...बाँकी
झापा, ५ माघ । सुरक्षित सडकको लागि सवारी चालकको लागुऔषध-मादक पदार्थ प्रयोग तथा आखाँ जाँच कार्यक्रमको शुभारम्भ गरिएको छ । शुक्रवार काँकडभिट्टामा आयोजित कार्यक्रममा १० जना चालकको लापसे चेक गरिएको थियो । त्यसमध्ये ६ जनामा...बाँकी