झापा, ५ माघ । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रको नयाँ भवन निर्माण भएको छ । जिल्लाको मेचीनगर नगरपालिका–१० स्थित खनाल बस्तीमा धुलाबारी वितरण केन्द्रको भवन निर्माण भएको हो । प्राधिकरणले यसअघि मेची नगरपालिकाको वडा-...बाँकी
झापा, ५ माघ । झापाको बुद्धशान्ति गाउँपालिका -२ जयपुरमा संञ्चालित जयपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा ३ करोड भन्दा बढी रकम हिनामिना भएको खबर बाहिरिएको छ । शेयर सदस्य तथा बचत कर्ताहरुको...बाँकी
झापा, ४ माघ । झापाकाे मेचीनगर- ६ स्थित काँकरभिट्टामा ट्राफिक प्रहरी पोष्टकाे नयाँ भवन निर्माण गरिएको छ । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाकाे नव-निर्मित भवनको आज एक समारोहबीच उद्घाटन सम्पन्न भएको हाे । साढे २२ लाखभन्दा...बाँकी
झापा, ३ माघ । कोशी प्रदेशकी सांसद लक्की गणेशले हामीले नलडेसम्म पुरुषले अधिकार दिँदैनन्, त्यसैले अधिकार पाउनका लागि ठोकेर लिनु पर्ने बताएकी छिन् । आज बिर्तामोड स्थित होटल ग्राण्ड प्यासेफिकमा महिला जनचेतना केन्द्र मेचीनगरले आयोजना...बाँकी
झापा, २ माघ । एन–प्याब्सन झापाको आयोजना तथा इस्ट होराइजन माविको संयोजनमा एकदिने मन्टेश्वरी तालिम मंगलबार धुलाबारीमा सम्पन्न भएको छ । साना कक्षाका नानीहरुलाई कसरी असल शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदेश्यले तालिम आयोजना गरिएको...बाँकी
झापा, २ माघ । झापाकाे मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरेको छ । साेमबार आयोजित एक कार्यक्रमका बिच मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो । मेचीनगर...बाँकी
झापा, १ माघ । माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, झापाकाे...बाँकी
झापा, २९ पुस । राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक सेवाग्राहीको ३ लाख ४३ हजार नगद गायब भएको छ । झापाको शिवसताक्षी नगरपालिका– ६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय कृष्णकुमार राजवंशीकी श्रीमती आशाकुमारी...बाँकी
झापा, २९ पुस । झापामा राष्ट्रिय भाक्का दिवस आइतबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी...बाँकी
झापा, २९ पुस । मेचीनगर लेडी जेसीज वर्ष २०२४ को नेतृत्व पवित्रा विमली प्रसाईले समालेकी छिन् । मेचीनगर–१० स्थित कृष्ण पार्टी प्यालेसमा शनिबार आयोजित लेडी जेसीजको १० औँ पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३ की रश्मी...बाँकी