News Portal

गृहपृष्ठ प्रदेश १

राष्ट्रिय क्रिकेट खेलाडी अप्सरी वेगमलाई सम्मान

झापा, २९ पुस । मेची मासु सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले बिभिन्न व्याक्तिहरुलाई सम्मान गरेको छ । सहकारीले महिला राष्ट्रिय क्रिकेट खेलाडी अप्सरी वेगमलाई...बाँकी

बाहुण्डाँगीमा आजदेखि दोस्रो तरुल महोत्सव हुँदै

झापा, २९ पुस । झापाकाे मेचीनगर- ४ स्थित बाहुण्डाँगीमा आजदेखि दुई दिने तरुल महोत्सव हुँदै छ । मेचीनगर नगरपालिकाको आयोजना तथा वडा नम्बर- ४ को व्यवस्थापनमा आज पुस २९ र भाेलि माघ १ गते बाहुण्डाँगीमा...बाँकी

शुभ चिया किसान सहकारी संस्थाको अध्यक्षमा रमेश दाहाल चयन

झापा, २८ पुस । झापाकाे मेचीनगर- ४ स्थित शुभ चिया सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद...बाँकी

बिन्ती साकोसको १५ औँ साधारण सभा सम्पन्न

झापा, २८ पुस । श्री बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित संस्थाको कार्यालय प्राङ्गणमा सम्पन्न भएको साधारणसभामा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा...बाँकी

सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला चयन

झापा, २८ पुस । सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला चयन भएका छन् । तीन वर्षे कार्यकालका लागि कोइराला आज सम्पन्न प्रालिको साधारणसभाबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघि प्रा.लिको सञ्चालक समिति...बाँकी

माइधारमा सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

झापा, २८ पुस । झापाको माइधारमा आज साँझ ७ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । झापा ट्राफिकका अनुसार विवरण आउने क्रम जारी छ । मृतकको...बाँकी

कोशीमा राप्रपाका विष्ट निर्विरोध सभामुख निर्वाचित

विराटनगर, २४ पुस । गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेपछि राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध कोशी प्रदेशको सभामुख बनेका छन्। एमाले संसदीय दलको बैठकले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन...बाँकी

सतासी डिर्पाटमेन्ट स्टोरमा म्याद गुज्रिएको चाउचाउ, नगरपालिकाद्वारा कारबाही

झापा, २४ पुस । झापाको गरामनीमा रहेको सतासी डिर्पाटमेन्ट स्टोरले म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गरेको पाइएपछि बिर्तामोड नगरपालिकाले कारबाही गरेको छ । स्टोरबाट ग्राहकले खरिद गरेको रमपम चाउचाउ गत साउनमा नै समय सकिएको पाइएको...बाँकी

नेपाल प्रहरीका १६ डीआईजीको सरुवा, कोशी प्रदेशमा खापुङ

झापा, २४ पुस । गृह मन्त्रालयले १६ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहका डिआइजीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।...बाँकी

झापामा बचतकर्ता ठग्ने ५ सहकारीविरुद्ध उजुरी

झापा, २४ पुस । बचतकर्ता ठगेको भन्दै झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी...बाँकी