News Portal

गृहपृष्ठ प्रदेश १

माओवादी केन्द्र झापाका लोकप्रिय युवा नेता पाण्डे नेकपामा ध्रुवीकृत

झापा, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र झापाका २ नम्बर क्षेत्रीय संयोजक तथा १ नम्बर प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले माओवादी केन्द्रबाट राजीनामा लेखि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् । आज एक...बाँकी

झापाको पहिलो फिफा रेफ्री बने श्याम दनुवार

झापा, २१ पुस । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य...बाँकी

विश्वप्रकाश शर्माकाे पहलमा मेचीनगरका दुईवटा सडक कालोपत्र हुँदै

झापा, २१ पुस । विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण हुने भएको छ । नगरको दुई महत्त्वपूर्ण सहरी क्षेत्र धुलाबारी र...बाँकी

चारपानेमा सवारी दुर्घटनामा एक जनाकाे मृत्यु ,२ घाइते

झापा, २१ पुस । सवारी दुर्घटनामा झापाकाे चारपाने चोकमा एक जनाकाे मृत्यु भएको छ । कनकाई ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीकाे मृत्यु भएको हाे । आज सांझ ६ः३० बजे मोटरसाइकल र बस एक आपसमा...बाँकी

धरान उत्सवको अतिथि बन्न पुगे मेयर बालेन्द्र

धरान, २० पुस । शुक्रबारदेखि सुरू भएको ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह अतिथिका रुपमा पुगेका छन्। मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘धरान डे’ अतिथिका रुपमा निम्ता दिएका थिए।...बाँकी

झापा प्रहरीले नक्कली नम्बर प्लेट लगाएका साधन भन्सार बुझायो

झापा, २० पुस । झापा प्रहरीले नक्कली नम्बर प्लेट लगाएर चलाइरहेका चोरीका एउटा बोलेरो पिकअप र ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय...बाँकी

मेचीनगरमा गाेठमा आगलागी हुँदा २ लाख भन्दा बढीकाे क्षति

झापा, २० पुस । मेचीनगरको गोठमा आगलागी हुँदा २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मेचीनगर–८ सुन्दर टोलको केशवप्रसाद तिम्सिनाको टिनको छानो भएको गाई गोठमा खोले पकाउने क्रममा बिहीबार राती आगलागी भएको...बाँकी

बिर्तामोडमा माघ ९ गतेदेखि पर्यटकीय महोत्सव हुने

झापा, १९ पुस । झापाको बिर्तामोडमा माघ ९ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको आज...बाँकी

झापामा पकाएको खोलेमा परी बालिकाको मृत्यु

झापा, १८ पुस । चौपायाको लागि पकाएको खोलेमा परी झापा बाह्रदशी गाउँपालिकाका एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाह्रदशी ५ का गोपाल टुडूका २ वर्षीय वर्षीया छोरी सलिना टुडूको उपचारका क्रममा काठमाडौँको सुष्मा...बाँकी

मेचीनगरमा ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि नगरपालिका तनाव ग्रस्त

मेचीनगर, १६ पुस । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठुलो संख्यामा प्रहरी खटाइएको छ । स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा...बाँकी