News Portal

गृहपृष्ठ प्रदेश १

धुलाबारीमा विप्लव नेकपाद्वारा बिचौलियाले हत्याएको जग्गा नियन्त्रणमा

झापा, १६ पुस । झापाको मेचीनगर नगरपालिका- ९ धुलाबारीस्थित देवी भण्डारीको नाममा रहेको जग्गा माफियाहरुले विभिन्न सेटिङ्ग हत्याएपछि आईतवार नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिएको छ । पार्टीका नेताहरुकै उपस्थितिमा सो जग्गा नियन्त्रणमा लिइएको बताइएको छ...बाँकी

दमकमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

झापा, १४ पुस । झापाको दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इलामको माङसेवुङ गाउँपालिका– ४ घर भई हाल दमक नगरपालिका– २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार...बाँकी

क्रिकेटको उपाधि बाहुनडाँगीलाई

झापा, १४ पुस । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिताको उपाधि बाहुनडाँगी युवा क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा बाहुनडाँगीले भद्रपुर क्रिकेट क्लबलाई हराउँदै...बाँकी

बाहुनडाँगी जेसीजकाे अध्यक्षमा देबु बानियाँ निर्वाचित

झापा, ९ पुस । बाहुण्डाँगी जेसीज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्वत निर्वाचित भएका छन् । आइतवार सम्पन्न शाखाको १२ औँ वार्षिक साधारणसभाबाट बानियाँ अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् । २०१३ मा बाहुण्डाँगी जेसीजमा...बाँकी

पारिजात स्कूलकी मासुम गायनमा जिल्ला प्रथम

झापा, ३ पुस । झापा प्याब्सनको आयोजनामा भएको जिल्लास्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलकी छात्रा मासुम लावती गायनतर्फ झापा प्रथम भएकी छिन् । झापाको दमकमा पुस २ गते भएको साँस्कृतिक प्रतियोगितामा पारिजात स्कूलको...बाँकी

धुलाबारीमा सिटी सफारी पल्टिँदा बस्नेतको मृत्यु

झापा, २ पुस । झापाको धुलाबारीमा विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा सिटी सफरी अनियन्त्रित भइ पल्टिँदा चालकको...बाँकी

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

काठमाडौँ, २६ मंसिर । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको हो। यसअघि मङ्सिर...बाँकी

बाहुनडाँगीमा प्याब्सन मेचीनगरको साँस्कृतिक कार्यक्रम हुँदै

झापा, २६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले...बाँकी

मेचीनगरमा जग्गाको निस्सा वितरण सुरु

झापा, २५ मंसिर । मेचीनगर नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ । सोमबारदेखि मेचीनगर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा...बाँकी

सामुदायिक वनकाे साधारण सभामा विद्यार्थीलाई छात्रवृत्ति

झापा, २५ मंसिर । बहुवन सामुदायिक वन उपभोक्ता समूह मेचीनगर २, ३ र बुद्धशान्ति ५ को ३५ औँ साधारणसभा सोमवार सम्पन्न भएको छ । सामुदायिक वनको कार्यालय परिसर डाडाँगाउँमा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि...बाँकी