झापा, २० मंसिर । जातीय विभेद गरेको आरोपमा झापा प्रहरीले दुई जनालाई करिव दुई महिनापछि मेचीनगरबाट पक्राउ गरेको छ । मेचीनगर-१० बस्ने ३६ वर्षीया रञ्जु विश्वकर्मा कडरियालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले छिमेकी ४७ वर्षीया...बाँकी
झापा, १९ मंसिर । अन्तर्राष्ट्रिय व्यापारको अवस्था बुझ्न नेपाल फ्रेट फरवार्डस् एसोसिएसनले पूर्वी नाका काँकरभिट्टाको अध्ययन तथा अनुगमन गरेको छ । ब्यापार घाटा उच्च भइरहेको अवस्थामा अन्य मुलुकसँग आयात–निर्यातको सहजीकरण गर्ने र स्थानीय बजारलाई चलायनमान...बाँकी
झापा, १९ मंसिर । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल- भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत गर्न साेमबारदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित- २ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-...बाँकी
झापा, १९ मंसिर । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा आज मंगलबार विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने भएको छ । मंसिर १६ गतेदेखि साप्ताहिक रुपमा मंगलबार र शनिबार झापाको मेचीनगर र...बाँकी
झापा, १८ मंसिर । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा मंगलबार भाेलि विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने भएको छ । मंसिर १६ गतेदेखि साप्ताहिक रुपमा मंगलबार र शनिबार झापाको मेचीनगर र...बाँकी
झापा, १८ मंसिर । झापाको मेचीनगरस्थित चारआलीमा नालीमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको शवलाई परिवारले पहिचान गरेका हुन् । सो शव भद्रपुर नगरपालिका- ९ घोडामारा बस्ने अन्दाजी ५५...बाँकी
झापा, १८ मंसिर । झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१३ मा आइतबार राती साढे...बाँकी
झापा, १७ मंसिर । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना...बाँकी
झापा, १७ मंसिर । झापाकाे चारआलीस्थित चन्द्रगढी जाने बाटाकाे नालामा अन्दाजी ४० वर्षिय एक व्यक्ति मृत अवस्थामा फेला गरेका छन् । झापाकाे चारआलीमा आज दिउँसो ३ बजे नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन...बाँकी
झापा, १७ मंसिर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सामूहिक बिदाइ गरिएको छ ।बिर्तामोड उद्योग वाणिज्य संघसहित ४२ वटा संघसंस्थाले प्रमुख जिल्ला अधिकारी पोखरेललाई सामूहिक बिदाइ गरेका हुन् । आज बिहान बिर्तामोड उद्योग वाणिज्य...बाँकी