झापा, २२ भदाै । निजामती सेवा दिवसका अवसरमा झापामा ४ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ। निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा झापाको भद्रपुरमा आयोजित कार्यक्रम ४ जना कर्मचारीलाई पुरस्कृत गरिएको हो। उनीहरूको कार्यसम्पादन र...बाँकी
मेचीनगर । मेचीनगर नगरपालिकामा चरम वेथिति मौलाएको भन्दै नगरमा क्रियाशिल ५ राजनीतिक दलले गम्भीर आपत्ती जनाएका छन् । आज धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ५ दलले प्रेस विज्ञप्ती नै सार्वजनिक गरेका छन् । जसमा नगरमा...बाँकी
काठमाडौँ, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हाे । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको...बाँकी
मेचीनगर, २० भदाै । मिस युनिभर्स नेपाल २०२३ काे फाइनल राउण्डमा मेचीनगरकी चेली अभिलाषा लम्साल पुगेकी छिन् । आज ईटाभट्टा स्थित प्रेस क्लव मेचीनगरकाे आयोजना अभिलाषाकी परिवारले पत्रकार सम्मेलन मार्फत साे जानकारी गराएकाे हाे ।...बाँकी
मेचीनगर, २० भदाै । सोमबार दिनभर सुनसान रहेको मेचीनगर नगरपालिकाको कार्यालय दिउँसोको ३ बजेसँगै एकाएक गुल्जार भयो । केही जनप्रतिनिधि हतारिँदै आइपुगे । नगरपालिकाको काम कारवाहीबाट वाक्कदिक्क बनेका किसानदेखि सामान्य नागरिकसम्म अचानक जुटे । कारण...बाँकी
मेचीनगर, १९ भदौ । झापाको काँकरभिट्टाका ५१ वर्षीय दुर्गाप्रसाद दाहाल झन्डै तीन महिनायता सम्पर्कविहीन भएपछि पत्नीले खोजी गरिदिन आग्रह गरेकी छन् । आज काँकरभिट्टामा पत्रकारसँग दाहालकी पत्नी शोभा बुढाथोकीले आफ्नो पति गत असार २ गतेदेखि...बाँकी
काठमाडाैं, १९ भदाै । एसिया कपमा नेपाल भारतसँग दस विकेटले पराजित भएको छ। वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ।...बाँकी
झापा, १८ भदौ । धुलाबारी क्याम्पस नेपालमै पहिलो इन्जिनियरिङ सम्बन्धन पाउने सामुदायिक क्याम्पस भएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र) दिएको...बाँकी
मेचीनगर, १८ भदाै । नेकपा एमाले निकट युवा संघ नेपालको मेचीनगर अध्यक्षमा सुनिल राजबंशी बिजयी भएका छन् । काँकरभिट्टामा भएको निर्वाचनमाले ८४ र प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत पाएका थिए । निर्वाचन मण्डलका अध्यक्ष एवम्...बाँकी
झापा, १८ भदौ । झापाली सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृहले १२ औँ स्थापना दिवस मनाएको छ । आज बिर्तामोडस्थित कार्यालयमा संस्थाले सदस्यहरुको अनुभव साटेर स्थापना दिवस मनाएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल...बाँकी