झापा, १८ भदौ । झापाली सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृहले १२ औँ स्थापना दिवस मनाएको छ । आज बिर्तामोडस्थित कार्यालयमा संस्थाले सदस्यहरुको अनुभव साटेर स्थापना दिवस मनाएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल...बाँकी
काँकरभिट्टा । इण्डो–नेपाल कराते प्रतियोगिता काँकरभिट्टामा सम्पन्न भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा गत शनिबारबाट शुरु भएको ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ सफलताका साथ सम्पन्न भएको हो । प्रतियोगिता काँकरभिट्टा...बाँकी
काठमाडौं, १७ । भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले यही भदौ २७ गते काठमाडौंमा विरोध सभा गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको बैठकले काठमाडौंमा वृहत विरोध सभा गर्ने निर्णय गरेको...बाँकी
झापा, १७ भदौ । राष्ट्रिय सूचना आयोगले मेचीनगर नगरपालिका कार्यालयलाई लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । झापा मेचीनगर- ७ का पत्रकार ज्ञानेन्द्र निरौलाले गरेको पुनरावेदनमाथि आयोगका कार्यबाहक प्रमुख आयुक्त श्री कमला ओली...बाँकी
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताहको अवसरमा अन्तर मावि नृत्य प्रतियोगितादेखि विभिन्न प्रकारका तालिमको आयोजना गर्ने भएको छ । जेसीजले सप्ताहको अवसरमा भदौ २० गतेदेखि २६ गतेसम्म आठ वटा कार्यक्रमको आयोजना गर्ने शनिबार प्रेस क्लब...बाँकी
झापा, १७ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले शीर्ष नेतृत्वको कटु आलोचना गरेका छन् । भ्रष्टाचारका विषयमा दुईचार जना नेताले बन्द कोठामा सहमति गर्ने र बाहिर हाँस्दै निस्केको...बाँकी
झापा, १६ भदौ । लेखक निरोज कट्टेलको पुस्तक झापा विद्रोहको अन्तर्कथा ‘२०२८’ माथिको अन्तरसंवाद सम्पन्न भएको छ । आज काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित संवादमा लेखक तथा अधिवक्ता लीला उदासी, साहित्यकार भवानी क्षेत्री तथा पुस्तकका लेखक...बाँकी
झापा । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले २०८२ सालबाट शेरबहादुर देउवाको पार्टी नेतृत्व बिदा हुने बताएका छन् । ‘पार्टीको नेतृत्व ठिक भएन भनेर तपाईंहरू चिन्तै नगर्नुस्’, झापाको धुलाबारीमा शनिबार आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन कार्यक्रममा...बाँकी
झापा, १६ भदाै । साउन महिनायता चार जनाको मृत्यु भइसकेको डेंगी रोगको संक्रमण झापामा बढ्दो छ । दिन प्रतिदिन डेंगीका बिरामीहरू थपिँदै गएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार भदौ १५ सम्म झापामा डेंगी...बाँकी
झापा, १६ भदौ । झापाको भद्रपुरमा झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् । डक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा...बाँकी