News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

सहज महिला सहकारीको १० वर्षे गतिविधि समेटिएको स्मारिका विमोचन

मेचीनगर । सहज महिला सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पदमा आगामी चार वर्षे कार्यकालका लागि शारदा शर्मा सर्वसम्मत चयन भएकी छिन् । संस्थाको १० आँै वार्षिक साधारणसभाबाट शनिबार शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति र...बाँकी

वरपिपल टोल विकास संस्थाको अगुवाइमा सडक सरसफाइ

मेचीनगर । मेचीनगर–२ स्थित वरपिपल टोल विकास संस्थाको अगुवाइमा गोकुल मार्ग (इटाभट्टा–बौद्धमोड) अन्तर्गत पर्ने आफ्नो सडक क्षेत्र सरसफाइ गरिएको छ । भृकुटी दक्षिण पर्ने यस टोलविकास संस्था आसपासका सडक क्षेत्र शनिबार टोलविकास संस्थाका एक सय...बाँकी

मेचीनगरमा प्रसाईं ट्रष्ट कल्याणकारीद्वारा तीज कार्यक्रम सम्पन्न

झापा, २३ भदाै । प्रसाईं ट्रष्ट कल्याणकारी मेचीनगर ईकाई समितिकाे आयोजनामा शनिवार तीज विशेष कार्यक्रम सम्पन्न भएकाे छ । झापाको मेचीनगरमा ‘तीज मिलन समाराेह कार्यक्रम–२०८०’ शीर्षक राखिएको यो कार्यक्रम हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजको...बाँकी

बाहुण्डाँगी जेसीजको नृत्य उपाधि होलिबेल स्कुललाई

झापा, २३ भदौ । बाहुण्डाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि लोक साँस्कृतिक प्रतियोगिताको उपाधि होलिबेलले जितेको छ । जेसीज सप्ताहको अवसरमा शनिवार सामुदायिक हलमा सम्पन्न प्रतियोगितामा मेचीनगरका- १४ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले...बाँकी

अलैँची व्यवसायी महासंघद्वारा ५ जना सम्मानित

झापा, २३ भदौ । नेपाल अलैँची व्यवसायी महासंघले पत्रकारसहित पाँच जनालाई सम्मान गरेको छ । बिर्तामोडमा आयोजित आठौँ वार्षिक साधारणसभाको अवसरमा पत्रकार सन्तोष न्यौपानेसहित कृषक र व्यवसायी सम्मानित भएका हुन् । सम्मानित पत्रकार न्यौपाने सात...बाँकी

होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनः इन्दिरा निर्वाचित

झापा, २४ भदौ । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनः इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् । शुक्रबार बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध चयन भएकी हुन् । आगामी...बाँकी

काजीमान राईलाई बाह्रदशीले फिर्ता पठायो

झापा, २२ भदौ । झापाको बाह्रदशी गाउँपालिकाले विवादित प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई फिर्ता पठाउने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले फिर्ता पठाउने निर्णय गरेको हो । इलामको माइजोगमाईमा कार्यरत रहँदा कार्यकक्षमै महिला...बाँकी

२० मिनेट पनि प्रशारण नभइ अचानक काटियो कार्यपालिका वैठकको ‘फेसबुक लाइभ’

मेचीनगर । मेचीनगर नगरपालिकाका विविध विषयमा विभिन्न तवरबाट प्रश्नहरु उठेसँगै अहिले नगरपालिका कार्यालयमा कार्यपालिका वैठक बसिरहेको छ । वैठकको सामाजिक संजाल फेसबुकबाट प्रत्यक्ष प्रशारण नै गरिएको थियो । यद्यपी अहिले फेसबुक लाइभ काटिएको छ ।...बाँकी

कोशीमा हिक्मत कार्कीले आज मुख्यमन्त्रीको शपथ लिने

विराटनगर, २२ भदौ । सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको...बाँकी

निजामती सेवा दिवसमा डा. खड्कासहित चार कर्मचारी पुरस्कृत

झापा, २२ भदाै । निजामती सेवा दिवसका अवसरमा झापामा ४ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ। निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा झापाको भद्रपुरमा आयोजित कार्यक्रम ४ जना कर्मचारीलाई पुरस्कृत गरिएको हो। उनीहरूको कार्यसम्पादन र...बाँकी