News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

जनप्रतिनिधिलाई विद्यार्थीको सुझाव– राम्रो काम गर्नुस्

मेचीनगर, २६ साउन । राजनीतिमा युवा नेतृत्व तथा महिला सहभागिताका विषयमा मेचीनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा शुक्रबार मेचीनगर महिला सञ्जालले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका विभिन्न...बाँकी

२०२८: झापा बिद्रोहको अन्तरकथा” पुस्तकमा

झापा, २६ साउन । लेखक निरोज कट्टेलले ‘झापा विद्रोह’को राजनीतिक इतिहासलाई समेटेर पुस्तक प्रकाशित गर्ने भएका छन् । उनको पुस्तकको नाम ‘२०२८: झापा विद्रोहको अन्तरकथा’ रहेको छ । यही भदौ २ गते उक्त पुस्तक लोकार्पण...बाँकी

झापाका राईसहित ९ जनालाई ५२ लाख ७५ हजार नक्कली नोटसहित पक्राउ

काठमाडाैँ, २६ साउन । काठमाडाैँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । बिहीवार लु १ प...बाँकी

झापामा सात सय २७ जनामा डेंगु संक्रमण

झापा, २६ साउन । झापा जिल्लामा डेंगी सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । दिन प्रतिदिन डेंगी सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा साउन २५ गतेसम्म सङ्क्रमितको सङ्ख्या त्यति पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। सङ्क्रमितमध्ये १०४ जना...बाँकी

अभाव बुझेका समिर

मेचीनगर, २६ साउन । बिहान कलेज, दिनभर सैलुन । बिहानीको सुरुवातसँगै आफ्नो दैनिकीमा व्यस्त बन्ने सुमित ठाकुरको समय यसरी नै बित्न थालेको दुई बर्ष भयो । काँकरभिट्टा माविबाट १२ कक्षाको पढाइ सकेका सुमित १९ बर्षका...बाँकी

कविता – विदेश

विदेशिनु रहर त होइन, परिस्थति नै बाध्यता बन्यो, अरबको ताती मरुभूमिमा रंगीन सपना सजियो, देशामै बसुँ भने घर व्यवहार चलाउन निक्कै गाह्रो, विदेशी भूमिमा श्रम–पसिना बगाउन त झनै साह्रो । +२ सकायो एकथान पासपोर्ट बोकी...बाँकी

शिक्षा ऐन संशोधन गर्न निजी बिद्यालय सञ्चालकले बुझाए ध्यानाकर्षणपत्र

मेचीनगर, २५ साउन । सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले संघीय शिक्षा ऐन निजी बिद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी संसदमा पेश गरिएको भन्दै...बाँकी

झापा क्रिकेट संघकाे अध्यक्षमा थापा चयन

झापा, २४ साउन । आगामी चार वर्षको लागि प्रविन थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै झापा जिल्ला क्रिकेट संघको आठौँ साधारण सभा तथा जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ...बाँकी

झापा क्रिकेट संघले गर्यो खेलाडी र प्रशिक्षकलाई सम्मान

झापा, २४ साउन । झापा जिल्ला क्रिकेट संघले दर्जनौँ खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज (बुधबार) काँकरभिट्टास्थित खानेपानी संस्थाको सभाहलमा आठौँ साधारण सभा तथा जिल्ला अधिवेशनको आयोजना गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकलाई संघले...बाँकी

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

झापा, २४ साउन । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा कोसी प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई दिन अघि सूचना जारी गरेर आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक...बाँकी