News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश १

पहिरोले मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ, १ भदाै । गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ । खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन...बाँकी

मेचीनगर–८: मृत अवस्थामा भेटियो एक शव, प्रहरी अनुसन्धान हुँदै

मेचीनगर, ३२ साउन । मेचीनगर–८ मा मृत अवस्थामा एक शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ बर्षिय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो । उनका...बाँकी

मेची खोलाले बगाउँदा एक जनाको मृत्यु

झापा, ३१ साउन । मेची खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–५ नकलबन्दास्थित ५८ वर्षीय शेरबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधवार बिहान करिब ६...बाँकी

चिकित्सककाे लापरवाहीका कारण संग्रौलाको मृत्यु

झापा, ३१ साउन । चिकित्सकको लापरवाहीका कारण स्वास्थ्य अवस्था गम्भिर भएकी झापाको बिर्तामोड–१ की सिर्जना संग्रौलाको निधन भएको छ । संग्रौलाको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । मनमोहन सामुदायिक अस्पताल बिर्तामाेडमा उपचारका लागि...बाँकी

पत्नीकाे स्मृतिमा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

धुलाबारी, ३१ साउन । झापाकाे धुलाबारीका व्यवसायी राजकुमार शाहले आम्दा मेची अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । आज व्यवसायी शाहले उनकी धर्म पत्नी स्व. विनादेवीकाे स्मृतिमा उक्त अस्पताललाई ६५ हजार बराबरकाे स्वास्थ्य सामाग्री वितरण...बाँकी

रवि लामिछानेको टोली दुई दिन झापामा खटिने

मेचीनगर, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको केन्द्रीय नेताको टोली सहभागी हुने झापाका विभिन्न स्थानको कार्यक्रमको तयारी तीब्र पारिएको छ । जिल्लाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन...बाँकी

काँकरभिट्टा र धुलाबारीका इन्सपेक्टरको सरुवा

मेचीनगर, ३१ साउन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्सपेक्टर (प्रहरी निरीक्षक) होमप्रसाद अधिकारी र धुलाबारीका अनिल मावोहाङको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन महाशाखाले एक सूचना निकाल्दै...बाँकी

नकलबन्दा नाकाबाट सेटिङमा गोरु तस्करी

झापा, ३१ साउन । झापाको पूर्वोत्तर नकलबन्दा नाकावाट बर्षौँदेखि निर्वाध रुपमा गाई/गोरु तस्करी हुँदै आएको छ । तर, प्रहरी प्रशासन यसबारे सँधै वेखवर झैँ बन्ने गरेका छन् । ‘काँकरभिट्टा उत्तर नकलबन्दा नाकाबाट गोरु तस्करी भइरहेको...बाँकी

कनकाई साप्ताहिक ९ औं बर्षमा प्रवेश

झापा, २९ साउन । झापाबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक ९ औं बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाइन संस्करणसहित प्रकाशित हुँदै आइरहेको यस साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार...बाँकी

वर्षाका कारण बिरिङ खोलाको पक्की पुल भासियो

झापा, २८ साउन । झापाको अर्जुनधारा नगरपालिका स्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण भासिएको छ । आइतबार बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण पुल भासिएको हो। पुल भासिएपछि बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी...बाँकी