News Portal

गृहपृष्ठ प्रदेश २, राष्ट्रिय, समाचार, समाज

जातीय विभेद अन्त्यका लागि सामूहिक रक्षाबन्धन

तनहुँ, ६ भदाै । ब्राह्मण समाज नेपाल तनहुँले जनै पूर्णिमाको अवसरमा आइतबार दमौलीमा सबै जातजातिलाई सामूहिक रक्षाबन्धन गरेको छ। जातीय सद्भाव तथा सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सामुहिक रक्षाबन्धन गरिएको छ। कुनै...बाँकी

सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार

सुनसरी, ४ भदाै । सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल...बाँकी

जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा आर्थिक अनियमिता

धनुषा, २ भदाै । सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर निर्वाचनमा विजयी भएका जनप्रतिनिधिको मिलोमतोमा महोत्तरीको एकडारा गाउँपालिकामा आर्थिक अनियमिता हुने गरेको गुनासो बढ्न थालेको छ । सो गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा सेवा सुविधाको नाममा...बाँकी

१२ घण्टा नवित्दै छिन्नमस्ता शक्तिपीठबाट चोरी भएको मुकुट फेला

सप्तरी, १८ साउन । नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) सोमवार विहान फेला परेको छ । आइतवार साँझ ७ बजेतिर चोरी भएको मुकुट विहान ७...बाँकी

जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ बर्ष पछि पक्राउ

जनकपुर ३१ असार । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् । धनुषा सबैला गाविस बडा नम्बर ४ का विकरु यादवलाई ३४ वर्षपछि पक्राउ गरिएको एसपी प्रकाश रानाभाटले जानकारी...बाँकी

प्रदेश -२ सरकारले सवारीसाधनमा जरिवाना नलिने

जनकपुरधाम, २२ असार । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई...बाँकी

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन

जनकपुर, २२ असार । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । वर्षदेखि क्यान्सरबाट पीडित नेता यादवको ५७ वर्षको उमेरमा सोमबार राति निधन भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मुजेलियास्थित...बाँकी

१० वर्षदेखि निर्माणाधीन कमला नदीको पुल भासिएपछि ठेकेदारविरुद्ध प्रर्दशन

जनकपुरधाम । सिरहा–धनुषा जिल्ला जोड्ने कमला नदीमा १० वर्षदेखि निर्माणधीन पुल भासिएपछि सिरहाका युवाहरुले विरोध प्रदर्शन गरेका छन् । निर्माण कम्पनिले कमसल सामग्री प्रयोग गरेको, विकासको नाममा जनताको भावनामाथि खेलवाड गरेको र छानबिन गरी निर्माण व्यवसायीमााथि...बाँकी

रहेनन् प्रसिद्ध साहित्यकार तेराख

झापा,  १६ असार ।  प्रसिद्ध साहित्यकार तेजराज खतिवडा (तेराख)को निधन भएको छ । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको...बाँकी

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

जनकपुरधाम, १५ असार । धनुषामा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । सोमबार राति लक्ष्मिनियाँ गाउँपालिका– ४, सपहीकी २३ वर्षीया प्रियङ्का पासवानको हत्याको आरोपमा श्रीमान् सन्तोष पासवानलाई पक्राउ गरिएको हो । माइती पक्षले उजुरी...बाँकी