News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

प्रदेश २ मा सरकार विस्तार : कांग्रेसबाट ३, माओवादीबाट २ मन्त्री, आजै शपथ हुने

जनकपुर, २६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सामेल गराएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। कांग्रेसलाई ३ वटा मन्त्रालय र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री...बाँकी

कोभिड संक्रमितको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने

काठमाडौं, २४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका क्रममा तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । अस्पतालहरूमा अनुगमन गरी तोकिएकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्न मन्त्रालयले प्रदेशका सामाजिक...बाँकी

प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत

जनकपुर, २३ जेठ । जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ। पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा...बाँकी

सिराहामा औषधी व्यवसायीमाथि गोली प्रहार

सिरहा, २३ जेठ । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ । मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम...बाँकी

बारा घटना: थप अनुसन्घानका लागि प्रहरीले कुकुर बोलायो

काठमाडौं, ४ जेठ । बारामा दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । निकै विभत्स तरिकाले गरिएको हत्याको थप अनुसन्घानका लागि प्रहरीले कुकुर बोलाइएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले...बाँकी

दुर्घटनामा दम्पतीको मृत्यु

सप्तरी, २८ वैशाख  । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल  र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको...बाँकी

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

वीरगञ्ज, १७ वैशाख। पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर...बाँकी

काँग्रेसको काँधमा जिम्मेवारी आएको छः देउवा

बारा, १ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काँग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय...बाँकी

मालपोत कार्यालयमा भएकाे बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

सिरहा,   १ चैत्र । जिल्ला मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटको जिम्मा गोइत समूहले लिएको छ । आइतवार एक विज्ञप्ति जारि गर्दै बम बिस्फोटको जिम्मा लिएको हो । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का केन्द्रीय...बाँकी

टिपरले ठक्कर दिँदा दुई युवकको मृत्यु

महोत्तरी, १२ माघ ।  महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४...बाँकी