News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट

काठमाडाैँ, १ श्रावण । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश...बाँकी

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदानबाट वञ्चित नगराउन सर्वोच्चको आदेश

काठमाडौं, श्रावण । सर्वोच्च अदालतले आगामी निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्नबाट नरोक्न आदेश दिएको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदानबाट...बाँकी

नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने सरकारको निर्णय

काठमाडाैँ, १ श्रावण । सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थको मूल्य समायाजन हुँदा...बाँकी

हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै

काठमाडौँ, १ साउन । हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन् । मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने...बाँकी

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौँ, ३१ असार । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । केहीबेर अघि भएको चुनावमा भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । भुसालको विपक्षमा ९३...बाँकी

झापामा हात्तीको दाह्रासहित एकजना युवा पक्राउ

झापा , ३१ असार । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा...बाँकी

बाबुरामको जसपा फुटाउने सपना चकनाचूर भयो : उपेन्द्र यादव

वीरगञ्ज, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको बताएका छन् । बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी...बाँकी

उपसभामुख निर्वाचन : संसदमा अंकगणित

काठमाडाैँ, ३१ असार । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन् । जसमध्ये सत्ता गठबन्धनमा नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद...बाँकी

प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै

काठमाडाैँ, ३१ असार । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ। भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता...बाँकी

नागरिकता विधेयक आज निर्णयार्थ प्रस्तुत गरिँदै

काठमाडाैँ, ३१ असार । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको...बाँकी