News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

तीनवटा स्थानीय तहमा शून्य बेरुजु

काठमाडौं, ३ साउन । मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम...बाँकी

सिमा नाकामा कोरोना परीक्षण प्रभावकारी बनाउने तयारी

झापा, ३ साउन । झापा जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ । जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार...बाँकी

झापामा बोलेरोको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

काठमाडाैँ, श्रावणा । बोलेरो गाडीको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- १ निवासी २० वर्षीय सबिन विष्टको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरी कार्यालय झापाका...बाँकी

किरात प्रदेश’को माग गर्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय घेराउ

काठमाडाैँ, २ श्रावण । ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस भएको परेको छ। प्रदेशसभामा सहभागी दलहरुबीच नाम...बाँकी

देउवा र प्रचण्डको अपरिपक्व सोचले देश डुबाउनेछ : सुरेन्द्र पाण्डे

जनकपुरधाम, २ श्रावण । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचले देशलाई डुबाउने आरोप लगाएका छन ।सोमवार जनकपुरधाममा आयोजित मधेश प्रदेश...बाँकी

स्थानीय तहद्वारा नियमविपरीत अर्बौंको खर्च

काठमाडौं, २ साउन । स्थानीय तहले नियमविपरीत अर्बौँ रुपैयाँ खर्चँदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८/७९ मा आर्थिक मितव्ययीयतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौँ रुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ...बाँकी

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौँ, २ साउन । आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ । गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ ।...बाँकी

अनलाइनखबरको सम्पादकमा बसन्त बस्नेत नियुक्त

काठमाडौं,१ साउन । अनलाइनखबरडटकमको सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन् । अनलाइनखबर नेपाल प्रा.लि. सञ्चालक समिति बैठकले बस्नेतलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । अनलाइनखबरडटकममा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष धर्मराज भुसाल र प्रधानसम्पादक शिव...बाँकी

प्रचण्डले मोदीसँग नभेट्ने, आजै काठमाडौँ फर्किँदै

काठमाडौँ, १ श्रावण । तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ। उनले यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन सक्ने बताएका थिए । आइतबार...बाँकी

राष्ट्रपतिको उपस्थितिमा उपसभामुखले लिइन् सपथ

काठमाडाैँ, १ श्रावण । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ...बाँकी