News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौ, २८ बैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को...बाँकी

चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन

काठमाडौं, २१ बैशाख । नेपाली चलचित्र ‘मनसरा’ आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। गतवर्ष नेपाली फिल्म क्षेत्रमै सर्वाधिक कमाई गर्ने फिल्म जारीका डेब्यु निर्देशक उपेन्द्र सुब्बाद्वारा निर्देशित मनसरा प्रिमियरमै मन पराइएको छ। बुधबार ललितपुरको लबिङ...बाँकी

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ, २० बैशाख । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा...बाँकी

रोहित पौडेलको शतकमा वेष्ट इण्डिज ‘ए’माथि नेपालको शानदार जित

काठमाडाै, १५ बैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। शनिबार भएको पहिलो खेलमा नेपालले वेष्ट इण्डजलाई ४ विकेटले हराएको हो। जितसँगै नेपालले पाँच खेलको सिरिजमा...बाँकी

वेष्टइण्डिज विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडाै, १५ बैशाख । वेस्ट इण्डिज ‘ए’विरूद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। त्रिवि मैदानमा २०५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पौडेलले ११ औं औभरको दोस्रो बलमा अर्धशतक पूरा गरेका हुन्। अर्धशतक पूरा...बाँकी

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको विशाल लक्ष्य

काठमाडौं, १५ बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको विशाल लक्ष्य दिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा...बाँकी

इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान

काठमाडौं, १५ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र...बाँकी

आजदेखि कक्षा १२ को परीक्षा सुरु , तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, १४ बैशाख । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा...बाँकी

विमानस्थलमा कतारी राजाको विशेष सम्मान

काठमाडौं, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइएको छ । आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति...बाँकी

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, ३ बैशाख । नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपयाँले वृद्धि गरेको छ । मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र...बाँकी