News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

कांग्रेसले बागी उम्मेदवारसहित ७४ नेतालाई गर्‍यो कारबाही

काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना बागी उम्मेदवारलाई कारबाही गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले ७४ जना बागी उम्मेदवारलाई कारबाही गरेको हो। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीको विधान २०१७...बाँकी

जोगी गाउँका स्थानीय भन्छन्– विश्वप्रकाशले पानी दिए, अब भोट दिन्छौं

झापा, २२ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त...बाँकी

पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही

काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२...बाँकी

मेचीनगरको दुना टपरी फ्याक्ट्रीमा आगलागी

झापा, २१ कार्तझ । झापाकाे मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित दुना टपरी फ्याक्ट्रीमा आगलागी भएको छ ।फ्याक्ट्रीमा आगो लाग्दा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी...बाँकी

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति पुनलाई

काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेकी छिन् । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम...बाँकी

मेचीनगरमा एमालेका १ सय भन्दा बढी नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश

झापा, २१ कार्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले एमाले पार्टीका साथीहरुको आशिर्वाद पाएका कारण यसपाली चुनाव जित्न सजिलो भएको बताएका छन् ।भृकुटी बजारमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले...बाँकी

स्वतन्त्र उमेदवार अधिकारी घरघरमा पुगे ‘लौरो’ बोकेर

झापा, २० कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् ।...बाँकी

पत्रकार पुजन घिमिरेलाई दिइएको धम्किप्रति महासंघको आपत्ति

झापा, २० कार्तिक । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ झापाले जनाएको छ । पीडित पत्रकारका अनुसार बिर्तामोडका व्यवसायी...बाँकी

चुनावी महासंग्राममा ओली–रावल वाक् युद्ध

काठमाडौं, २० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलबीच पछिल्लो समय वाक् युद्ध चर्किएको छ । ओलीले प्रतिनिधि सभा सदस्यको टिकट नदिएका रावललाई उनकै क्षेत्र पुगेर आलोचना गरेपछि रावलले...बाँकी

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो, २० जना घाइते

काठमाडौँ, १९ कार्तिक । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौँबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेको...बाँकी