झापा, ४ साउन । विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले...बाँकी
काठमाडाैँ, ४ श्रावण । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको आयातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण गर्नेछौं...बाँकी
जोमसोम, ४ साउन । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छ । दुर्गम क्षेत्रमा सेवा दिदै आएको निजी वायूसेवा कम्पनी...बाँकी
काठमाडाैँ, ४ असार । नेकपा एकीकृत समाजवादीको स्कुल विभागले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएकाहरूलाई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु हुँदैछ। पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख,...बाँकी
झापा, ३ साउन । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य मंगलबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका...बाँकी
झापा,३ श्रावण । झापाको मेचीनगर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर एक सय बढीको संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । मंगलबार मेचीनगर १५ स्थित बिरेन स्मृति प्रतिष्ठानमा आयोजित...बाँकी
काठमाडौं, ३ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी सम्बन्धि कसूर तथा संगठित अपराधमा फरार एक महिलालाई पक्राउ गरेको छ। सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाकी लेखा समिति सदस्य ५७ वर्षीया सिर्जना...बाँकी
काठमाडौं,३ श्रावण । संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पनि बयान लिने भएको छ । आज (मंलबार) बसेको उक्त समितिको बैठकले शर्मालाई भोलि (बुधबार) बयान लिने भएको हो । छानबिन गर्न गठित संसदीय विशेष...बाँकी
काठमाडौं,३ साउन । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशभित्रका थप ६० वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्ने भएको छ । हाल यो कार्यक्रम प्रदेश भित्रका ११९ स्थानीय तहका ४५९ विद्यालयमा लागू...बाँकी
आज हामीले भूमण्डलीकृत साम्राज्यवादसँग लड्नु परेको छ । अर्थात नेपालको सत्ता पल्टाउनु भनेको सारमा भूमण्डलीकृत साम्राज्यवादविरुद्ध धावा बोल्नु हो । नेपाल मार्फत् विश्वव्यापी रूपमा धावा बोल्नु हो । नेपालमा क्रान्ति हुनु आफैँमा विश्वलाई साम्यवादतर्फ प्रविष्ट...बाँकी