News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरकाे अध्यक्षमा प्रधान

झापा, २ चैत । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्वद्व महिला संगठन मेचिनगरकाे अध्यक्षमा नेमिसा प्रधान चयन भएकी छिन । बुधबार दाेस्राे नगर अधिवेशनबाट महिला संगठनकाे अध्यक्षमा प्रधान चयन भएकी हुन । झापाकाे मेचीनगरस्थित मेची उधाेग...बाँकी

चौतारीको उपचार कोषलाई काफ्लेको दश हजार सहयोग

झापा, २ चैत्र । प्रेस चौतारी झापाले पत्रकारका लागि झापामा स्थापित पहिलो उपचार सहयोग कोषलाई बढाउने भएको छ । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले कोषमा दश हजार...बाँकी

काकँरभिट्टा क्याम्पसमा होली मिलन तथा सांस्कृतिक कार्यक्रम

झापा, २ चैत्र । झापाकाे काकँरभिट्टा बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काकँरभिट्टा बहुमुखी क्याम्पसले होली मिलन कार्यक्रम तथा प्रथम बर्षका बिधार्थीलाई स्वागत गरेकाे छ । बुधबार क्याम्पसकाे सभाहलमा होली मिलन सांस्कृतिक कार्यक्रम...बाँकी

रुसी हमलामा फक्स न्युजका दुई पत्रकार मारिए, एक घाइते

न्युयोर्क, २ चैत । रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको...बाँकी

लोकसेवाले माग्‍यो तीन सय स्टाफ नर्स

काठमाडाैं, २ चैत । लोकसेवा आयोगले एकै पटक ३ सय जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय...बाँकी

गठबन्धनका लागि विकल्प खोज्दै दलहरु

काठमाडाैं, २ चैत । निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन । महामन्त्री गगनकुमार थापाले...बाँकी

काँकडभिट्टामा झापा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

झापा, १ चैत । नयाँ बर्षकाे अवसरमा क्रिकेटकाे सहर काँकडभिट्टामा झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुन भएकाे छ । जिल्लामै पहिलो पटक अक्सनमार्फत खेलाडी छनोट गरी सुपर लिग हुन लागेको हाे । लर्ड बुद्ध...बाँकी

विप्लवका नगर इन्चार्ज झापाली सहित सात जना वैज्ञानिक पार्टी प्रवेश

झापा, १ चैत । नेपाल कम्युनिष्ट पार्टी विप्लवका कनकाई नगर इन्चार्ज तथा झापा जिल्ला सदस्य युद्ध झापाली सहित ७ जना जिल्ला स्तरीय नेताले आजबाट विप्लव पार्टी परित्याग गरि आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालमा...बाँकी

काँकरभिट्टामा निःशुल्क स्वास्थ्य परीक्षण

झापा, १ चेत । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा साेमबारदेखि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएकाे छ । मेचीनगर ६ स्थित काँकरभिट्टा स्वास्थ्य शिबिर साेमबार एक समारोहका बिच उदघाटन गरिएको हाे । केएचडिसी कार्यक्रमका प्रमुख तथा बरिष्ठ...बाँकी

सवारी लाइसेन्सको आवेदन आजबाट बन्द

काठमाडौं,१ चैत । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ...बाँकी