News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

मेराे भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई

काठमाडौँ : इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा  शनिबार  ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को उपाधि क्रमश सिक्किमका प्रीतम राई र थाइल्याण्डकी खुसी कार्कीले...बाँकी

पूर्ण र उपयुक्त शिक्षा ऐन आउँछ : काङ्ग्रेस महामन्त्री शर्मा

झापा, १ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान प्रदत्त अधिकार हरेक नागरिकले उपयोग गर्न पाउने ग्यारेन्टीका लागि आफू प्रयत्नशील रहेको बताएका छन् । निजी निवास धुलाबारीमा शुक्रबार सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षक तथा कर्मचारीको...बाँकी

राप्रपा मेचीनगर अध्यक्षको भूमिका निष्क्रिय

मेचीनर, १ भदौ । आफूलाई प्रजातान्त्रिक पार्टी ठान्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नगर अध्यक्षको भूमिका निष्क्रिय बनेको छ । पार्टीको नगर अध्यक्ष सविना बजगाईं प्रदेश सांसद भएपछि पद भूमिकाविहीन बनेको छ ।राप्रपा मेचीनगर सम्मेलनबाट...बाँकी

रवि लामिछानेको टोली दुई दिन झापामा खटिने

मेचीनगर, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको केन्द्रीय नेताको टोली सहभागी हुने झापाका विभिन्न स्थानको कार्यक्रमको तयारी तीब्र पारिएको छ । जिल्लाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन...बाँकी

पेट्रोल, मट्टीतेल र डिजलको मूल्य फेरि बढ्यो

काठमाडौँ, ३० साउन । पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर...बाँकी

कक्षा-१२ को नतिजा सार्वजनिक

काठमाडौं, ३० साउन । कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। नियमित र ग्रेडवृद्धि गरी ४ लाख...बाँकी

अखिल क्रान्तिकारीको इन्चार्जमा हिमाल शर्मा

काठमाडौँ, २९ साउन । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनको इन्चार्ज परिवर्तन गरेको छ। यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इन्चार्ज हितमान शाक्य रहेकामा पार्टीले उनको ठाउँमा हिमाल शर्मालाई इन्चार्जको नयाँ जिम्मेवारी दिएको...बाँकी

वर्षाका कारण बिरिङ खोलाको पक्की पुल भासियो

झापा, २८ साउन । झापाको अर्जुनधारा नगरपालिका स्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण भासिएको छ । आइतबार बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण पुल भासिएको हो। पुल भासिएपछि बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी...बाँकी

रास्पाका सभापति रवी लामिछाने मेचीनगर आउँदै

झापा, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने मेचीनगर आउने भएका छन् । भदौ २ गते हुने नगर स्तरिय जनसभा सम्वाेधन गर्नका लागि उनी मेचीनगर आउन लागेका हुन । झापाको मेचीनगर- ७ स्थित...बाँकी

माओवादी केन्द्रले सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलायो

काठमाडौँ, २८ साउन । माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकले...बाँकी