News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

शिवसताक्षीमा दुई वटा बस ठोक्किँदा १२ जना यात्रु घाइते

झापा, २८ असार । झापाको शिवसताक्षी- ८ स्थित डुडामारीमा दुईवटा बस ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा झापा जिल्ला गौरादह नगरपालिका-१ का ४० वर्षीया सीता राजवंशी, गौरादह-३ का ३५ वर्षीया सुनिता कँडेल,...बाँकी

अध्यक्ष ओलीले मागे प्रधानमन्त्रीकाे राजीनामा

काठमाडौँ, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनुपर्ने बताएका छन् । आईतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैंले पनि...बाँकी

हात्ती दिवसकाे अवसरमा बाहुनडाँगीमा विभिन्न कार्यक्रम

मेचीनगर, २८ साउन । हात्ती दिवसकाे अवसरमा झापाकाे मेचीनगर-४ स्थित बाहुनडाँगीमा विभिन्न कार्यक्रम आयाेजना गरि सम्पन्र भएकाे छ । शनिबार मेचीनगर-४ स्थित बाहुनडाँगीमा विभिन्न कार्यक्रम गरि सम्पन्र भएकाे हाे । विश्व हात्ती दिवसका अवसरमा मेचिनगर...बाँकी

श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा काँकरभिट्टाबाट श्रीमान पक्राउ

झापा, २८ साउन । श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका भनिएका तेह्रथुमका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको छ। तेह्रथुमको आठराई गाउँपालिका- १ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको काँकरभिट्टाबाट...बाँकी

शिक्षा ऐन संशोधन गर्न निजी बिद्यालय सञ्चालकले बुझाए ध्यानाकर्षणपत्र

मेचीनगर, २५ साउन । सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले संघीय शिक्षा ऐन निजी बिद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी संसदमा पेश गरिएको भन्दै...बाँकी

भारतमा केरला राज्यको नाम परिवर्तन गरिँदै छ ?

नयाँदिल्ली, २५ साउन । केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहन्छ। केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधानसभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरेका छन्। प्रस्ताव प्रस्तुत...बाँकी

भोलि सार्वजनिक बिदा

झापा, २३ साउन । विश्व आदिवासी दिवसको अवसरमा भोलि साउन २४ गते कोसी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । कोसी प्रदेश सरकारले २०७९ साल चैत १ गते राजपत्र जारी गरेर यो बिदा सहित अन्य...बाँकी

घाटमा जलाउन लागेको महिलाको शव प्रहरी नियन्‍त्रणमा

झापा, २२ साउन । झापा प्रहरीले कनकाई घाटमा दाहसंस्कार गर्न लगिएको एक महिलाको शवलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुरुगा र बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमवार दिउँसो ३ बजे कनकाई नगरपालिकास्थित माई...बाँकी

सुतेको ठाउँमा सर्पले डस्दा एक बालकको मृत्यु

सर्लाही, २२ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द अन्सारीको मृत्यु भएको...बाँकी

मेचीनगरमा बन्दैछ बृहत देवर्षि आश्रम

मेचीनगर, २० साउन । वृहत योजना अघि सारेर मेचीनगर–७ मोहनकित्तामा देवर्षि आश्रम निर्माण प्रक्रिया अघि बढाइएको छ । आश्रम जोरसिमलबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ । देवर्षि आश्रममा देवालय, यज्ञशाला, भजनहल, आश्रम गृह, धर्मशाला, देवपोखरी, गौशाला...बाँकी