काठमाडाैं, १९ भदाै । एसिया कपमा नेपाल भारतसँग दस विकेटले पराजित भएको छ। वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ।...बाँकी
काठमाण्डौ, १८ भदाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाएका छन । चौतर्फी आलोचना भएपछि उनले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाएका हुन । शनिवार बेलुकी सुत्केरी...बाँकी
जुम्ला, १७ भदाै । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान कनकासुन्दरी गाउँपालिका-४ स्थित सडकमा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिप...बाँकी
झापा, १७ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले शीर्ष नेतृत्वको कटु आलोचना गरेका छन् । भ्रष्टाचारका विषयमा दुईचार जना नेताले बन्द कोठामा सहमति गर्ने र बाहिर हाँस्दै निस्केको...बाँकी
मेचीनगर, १५ भदाै । मेचीनगरका सुकुम्बासीहरू नारा जुलुससहित धनिपुर्जा माग्दै मेचीनगर नगरपालिका पुगेका छन् । आज भुमी अधिकार तथा श्रमिक संगठन नेपालले ५ बुँदे मागसहित नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । भुमी अधिकार कार्यान्वयनका लागि...बाँकी
काठमाडौँ, १५ भदाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २३...बाँकी
काठमाडाै, १४ भदाै । एसिया कपको दोस्रो खेल्न नेपाली टिम श्रीलंका पुगेको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंको क्यान्डीमा भारतसँग खेल्ने छ । पाकिस्तानको मुल्तानमा बुधबार पहिलो...बाँकी
झापा, १४ भदाै । झापा मेचीनगर कांग्रेसका नगर सभापति सुबेश कुमार पनेरुसँग रातोपोस्टले गरिएकाे कुराकानी : १. कांग्रेस नगर कार्यसमिति नगरमा कतिको सक्रिय छ ? एकदमै सक्रिय छ । हामी सधै जनतासँग हातेमालो गरेर अघि...बाँकी
काठमाडौं, १४ भदाै । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक...बाँकी
पाल्पा, १३ भदौ । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेको...बाँकी