News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त

काठमाडौं, २९ फागुन । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्। एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार उपनेताको नियुक्ति गरेका हुन्। पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङ अघिल्लो प्रतिनिधिसभामा...बाँकी

नेपाल शिक्षक संघको अध्यक्षमा दाहाल चयन

झापा, २९ फागुन । नेपाल शिक्षक संघ झापा अध्यक्षमा तोया दाहाल ‘भास्कर’ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार नवौं अधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि दाहालको नेतृत्वमा शिक्षक संघ झापाले सर्वसम्मत...बाँकी

झापामा बन्दका क्रममा २८ जना पक्राउ

झापा, २८ फागुन । झापाको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २८ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआलीलगायत स्थानबाट २८ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव...बाँकी

राष्ट्रपति निर्वाचित पौडेलद्वारा पार्टी परित्याग

काठमाडौँ, २८ फागुन । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी परित्याग गरेका छन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनुअघि आइतबार कांग्रेस परित्याग गरेका हुन् । आइतबार...बाँकी

एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त

काठमाडौँ, २८ फागुन । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । त्यसैगरी एमालेले सचेकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा...बाँकी

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्य

काठमाडौं, २८ फागुन । सिन्धुलीमा बस दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिकामा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्...बाँकी

धुलाबारी खानेपानीकाे साधारणसभा सम्पन्न

झापा, २७ फागुन । झापाको धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्वामु जेसिज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन् झापा क्षेत्रनम्बर १ का संघीय सांसद तथा...बाँकी

इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा विराट भेट्रान क्लब विजयी

झापा, २७ फागुन । विराट भेट्रान फुटबल क्लब मोरङले पाहुना टोली भारतको दार्जिलिङ भेट्रान फुटबल क्लबलाई पराजित गर्दै झापाको मेचीनगरमा आजबाट सुरु तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा शुखद् सुरूवात गरेको छ । काँकरभिट्टा भेट्रान फुटबल...बाँकी

काँकरभिट्टामा आजदेखि इण्डो–नेपाल भेट्रान्स फुटबल प्रतियोगिता हुँदै

झापा, २७ फागुन । झापाको काँकरभिट्टामा इण्डो–नेपाल भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । मेचीनगर–६ स्थित काकरभिट्टा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा दार्जिलिङ टाउन भेट्रान एफसी, भारत र बिराट भेट्रान एफसी, मोरङबीच हुने...बाँकी

मेचीनगरमा शारीरिक असक्तलाई ह्वील चियर वितरण

झापा, २६ फागुन । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमका बिच नगरको सभाहल परिसरमा नगर प्रमुख गोपालचन्द्र...बाँकी