काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण...बाँकी
काठमाडौं, २ चैत । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।...बाँकी
काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३ सय...बाँकी
काठमाडौं, २ चैत । नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ। सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीपले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्।...बाँकी
झापा, १ चैत । कोशी प्रदेश स्तरीय उसु संघको नयाँ कार्यसमिति गठन भएको छ । गत सोमाबार सम्पन्न संघको भेलाले मेघराज आचार्य (कुमार) को नेतृत्वमा १४ सदस्सीय कार्यसमिति गठन गरेको हो । आचार्यको नेतृत्वमा गठित...बाँकी
झापा, ३० फागुन । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल...बाँकी
काठमाडौं, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए । राष्ट्रपति पौडेलले निजी...बाँकी
झापा, ३० फागुन । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाका दुई जना शिक्षक सहभागी हुने भएका छन् । अमेरिकाको ओरीगन राज्यको पोर्टल्याण्ड शहरमा यही मार्च २१ देखि २४ तारिखसम्म संचालन हुने टिसोल कन्भेन्सनमा...बाँकी
झापा, २९ फागुन । नेकपा एस निकट अनेरास्ववियूले आफ्नो संगठन दर्ता गर्न नदिएको भन्दै मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा गत फागुन २१ गते लगाएको ताला अखिलको स्वतन्त्र संयुक्त प्यानलका उम्मेदवारहरुले खोलेका छन । अखिलको...बाँकी
काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई दिएकी छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखेर नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू...बाँकी