काठमाडौँ, ५ चैत । एमाले छोडेर नेकपा एकीकृत समाजवादी आएका नेता घनश्याम भुसाल महासचिव बनेका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् ।...बाँकी
काठमाडौं, ५ चैत । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६...बाँकी
झापा, ४ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्थगित भएको स्ववियू निर्वाचन चैत १० गतेभित्र गराउने सहमति भएको छ । आज क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, क्याम्पस प्रशासन र राजनीतिक दलहरुको नेतृत्वगणसँग बसेको सर्वपक्षीय वैठकले चैत...बाँकी
झापा, ४ चैत । मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा चैत ६ गतेदेखि झापाको धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ आयोजना हुने भएको छ । आयोजक मेची चेम्बर र रोलिङ क्लब धुलाबारी सहआयोजक रहेको महोत्सव फागुन २६...बाँकी
काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । राप्रपा संसदीय दलको शनिबार बसेको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका...बाँकी
काठमाडौं, ४ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आंगिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस...बाँकी
मेचीनगर, ३ चैत । झापाको मेचीनगर- १३ चारआलीस्थित पाउ पाथिभरा धाममा श्रीमद् भागवत् पुराणको आयोजना हुने भएको छ । चैत ८ देखि १६ गतेसम्म धाम परिषरमा भागवत् पुराणको आयोजना हुने भएको आज पत्रकार सम्मेलनको आयोजना...बाँकी
काठमाडौं, ३ चैत्र । नेपालको उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्वार ममता झालाई पराजित गर्दै...बाँकी
झापा, चैत ३ । काँकरभिट्टा बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचन स्थगित भएकाे छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयाेजना गरी असहज परिस्थितिका कारण तत्कालका लागि निर्वाचनकाे वातावरण नभएकाे जनाउँदै चैत ५...बाँकी
काठमाडौँ, ३ चैत । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३ सय ११ र प्रदेशका ५ सय १८ सांसदले मतदान गरेका छन्। उपराष्ट्रपति निर्वाचनमा संघका ३ सय ३४ र प्रदेशका...बाँकी