News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

माधव नेपालका भाइ सरोजको छ तला माथिबाट खसेर निधन

काठमाडौं, २० फागुन । रेष्टुराँको छ तलामाथिबाट खसेर घाइते भएका नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका अवस्थामा उनको उपचारकै क्रममा निधन भएको हो । आज दिउँसो...बाँकी

बाँसबारी वनमा मतगणना सुरु

झापा, २० फागुन । बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचन सम्पन्न भई मतगणना शुरु भएकाे छ । आज विहान ८:३० बजेदेखि बाँसबारी सामुदायिक वन उपभोक्ता समितिकाे परिसदमा भएकाे निर्वाचन ५:३०...बाँकी

बाँसबारी वनमा मतदान जारी, ३ सय मत खस्यो

मेचीनगर, २० फागुन । मेचीनगरको उत्कृष्ट पर्यटकीय गन्तव्य बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको छ । वन कार्यालयको परिसरमा शनिबार विहान ८ बजेबाट सुरु भएको मतदान कार्यक्रम ४ बजेसम्म...बाँकी

मेचीनगर नगरपालिकामा नेपाल बैंक

मेचीनगर, १९ फागुन । मेचीनगर नगरपालिका कार्यालय परिसरमा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । आज नगरपालिका कार्यालय भित्र रहेको सो काउण्टरको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले विधिवत रुपमा...बाँकी

एमाले झापाका उपसचिव श्रेष्ठद्वारा पार्टी परित्याग घोषणा

झापा, १९ फागुन । नेकपा एमाले झापाका उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । भद्रपुर नगरपालिकाको निवर्तमान उपप्रमुख समेत रहेकी श्रेष्ठले आज पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एमाले परित्याग गरेको घोषणा गरेकी...बाँकी

कोशी प्रदेश खारेजको माग गर्दै यायोक्खाको विरोध प्रदर्शन

काठमाडौं, १९ फागुन । किरात राई यायोक्खाले प्रदेश १ को नाम ‘कोशी प्रदेश’विरुद्ध विरोध प्रदर्शन गरेको छ। शुक्रबार यायोक्खाले माइतीघर मण्डलामा कोशी नाम खारेजको माग राख्दै विरोध प्रदर्शन गरेको हो। फागुन १७ कालो दिन, कोशी...बाँकी

नकलबन्दा विलिभर्ष स्कुलको १७ औं वार्षिक उत्सव सम्पन्न

झापा, १९ फागुन । नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलको १७ औं वार्षिक उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मेचीनगर-८ स्थित विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलका विद्यालय...बाँकी

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य

काठमाडौं, १९ फागुन । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । दूधको मूल्य बढाउनु पर्ने...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

काठमाडौं, १९ फागुन । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज कतारको राजधानी दोहा जाँदैछन् । उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने उनको सचिवालयका एक सदस्य...बाँकी

इटाभट्टामा थप सीसी क्यामेरा जडान गरिने

मेचीनगर, १९ फाल्गुन । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिने भएको छ । मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले चासो दिएको हो । इटाभट्टा बजार क्षेत्रका थप...बाँकी