News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

एमाले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतम

काठमाडौं, २६ माघ । नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ । केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई प्रदेश १ को इन्चार्ज बनाएको हो । यसअघि देवराज घिमिरे इन्चार्ज थिए ।...बाँकी

सुदूरपश्चिममा कांग्रेसका कमल शाह मुख्यमन्त्री बन्ने

कैलाली, २६ माघ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि अब कांग्रेसका शाह मुख्यमन्त्री बन्ने भएका हुन्। बिहीबार...बाँकी

गौरीगञ्जमा आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

झापा, २६ माघ । झापाको गौरीगञ्जमा कक्षा ११ मा अध्ययनतर एक छात्राले आत्मत्या गरेपछि बुधबार दिनभर सो क्षेत्र तनावग्रस्त भएको छ । कुटपिट गरेकै दिन छात्राले आत्महत्या गरेपछि परिवारले शिक्षकका कारण आत्महत्या गरेको दावी गरेको...बाँकी

अब उडानमै इन्टरनेट चलाउन पाइने

काठमाडौँ, २६ माघ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला...बाँकी

बौद्धमोडमा अपांगता सहायक सामग्री बैंक स्थापना हुने

झापा, २५ माघ । झापाको मेचीनगर–२ स्थित ब्रमाण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाले गत माघ २१ गते बौद्धमोडमा आयोजित कृत्रिम हातखुट्टा नाप शिविरको आयव्यव विवरण सार्वजनिक गरेको छ । आयोजकले बुधबार सहकारी...बाँकी

प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

झापा, २४ माघ । झापाकाे मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे । आज मेचीनगर-९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सम्पुर्ण...बाँकी

झापा किसानले सडकमा अण्डा र कुखुरा फयाँकेर विरोध

झापा, २४ माघ । झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण...बाँकी

जन्मदिनकाे अवसरमा मेमोरी किङ्ग अर्पण शर्माद्वारा विद्यालयलाई सहयोग

झापा, २३ माघ । मेमोरी किङ्ग अर्पण शर्माले भद्रपुरका एक सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी शर्माले आफ्नो जन्मदिनको अवसरमा भद्रपुर– ३ स्थित अरनिको माविलाई...बाँकी

घाइते चालकलाई सवारी ज्यान मुद्धाको सास्ती

झापा, २३ माघ । अघिल्लो वर्ष १३ माघमा मेचीनगर- ४ बाहुनडाँगीका चालक अर्जुन कोइराला (सार्की) प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअपमा स्थानीय व्यवसायी दाजु–भाइ रमेश र सूर्य थापालाई बोकेर इलामतिर उक्लिदै थिए । विहान करिव...बाँकी

खुट्टीडाँगी सिमसारमा ‘सानो पानीजहाज’ चलाउने योजना

मेचीनगर, २३ माघ । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहले शनिबार अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । खुट्टीडाँगी वन तथा सिमसार समितिले सुनसरी जिल्लाका चारवटा पर्यटकीय क्षेत्रको...बाँकी