News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार, समाज

व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य

झापा, १९ माघ । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका...बाँकी

महिला व्यवसायीको मुद्दा बोकेकी सुनिता शर्मा

झापा, १९ माघ । सौन्दर्य व्यवसाय गर्दै आएकी मेचीनगरकी सुनिता शर्मा मेची उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा उठेकी छिन् । सौन्दर्य व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने अभियानमा जुटेकी शर्मा यस अघि मेची उद्योग वाणिज्य...बाँकी

व्यवसायीको समस्या बुझेका खेमराज

झापा, १९ माघ । विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका खेमराज प्रसाईं व्यवसायको क्षेत्रमा चिनिएको नाम हो । लामो समयदेखि व्यापार/ व्यवसायमा सक्रिय प्रसाईं मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा...बाँकी

विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौं, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले...बाँकी

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

काठमाडौं, १८ माघ । नेकपा माओवादी केन्द्रको बुधबारलाई बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएकाले आजलाई बैठक स्थगित गरिएको पार्टीका स्थायी कमिटी सदस्य गणेश शाहले बताए। शाहले भने, ‘आज...बाँकी

लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेविरुद्धको नागरिकता...बाँकी

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ, १७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवै जना बीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको...बाँकी

पाँचपोखरी वनको अध्यक्षमा एकीकृत समाजबादीका चेतन आचार्य निर्वाचित

झापा, १७ माघ । पाँचपोखरी सामुदायिक वनको अध्यक्षमा एकीकृत समाजबादी झापा जिल्ला सदस्य चेतन आचार्य निर्वाचित भएका छन् । मंगलवार सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन । उनले प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १ सय ७९...बाँकी

कालिका सामुदायिक वनको २७ औँ वार्षिक साधारणसभा सम्पन्न

झापा, १७ माघ । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर नगरपालिका वडा नं.११ र १२ को २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । समूहका अध्यक्ष योगराज भट्टराई ‘योगेश’को अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि...बाँकी

झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

झापा, १७ माघ । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए । आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२...बाँकी