News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

ठेक्का सम्झौता नगरेकाे भन्दै मेची नगरपालिमा तालाबन्दी

झापा, २३ माघ । खाेला ठेक्का लगाएर सम्झौता नगरकाे भन्दै ठेकदार व्यवसायीहरुले मेची नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । आज खाेला ठेक्का लगाएर सम्झौता नगरेकाे भन्दै ठेकदार व्यवसायीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन । नगरपालिकाले सुचना...बाँकी

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई विजयी

झापा, २२ माघ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं निर्वाचित भएका छन् । आइतबार साँझा सम्पन्न मतपरिणाम अनुसार प्रसाईंले ७ सय ५२ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको...बाँकी

मेची उद्योग वाणिज्य संघकाे मतगणना शुरु

झापा, माघ २२ । मेची उद्योग वाणिज्य संघको मतगणना शुरु भएकाे छ । शनिबार सम्पन्न वाणिज्य संघकाे मतगणना राधा स्वामी सत्संग भवन धुलाबारीमा सुरु भएकाे हाे । आज बिहान १० बजेदेखि सुरु भएकाे मतगणना बेलुका...बाँकी

काँकरभिट्टामा होटल हिकोला हेरिटेजकाे वार्षिकोत्सबमा साँस्कृतिक कार्यक्रम हुने

झापा, २१ मघ । झापा मेचीनगर-६ स्थित काँकरभिट्टामा रहेकाे होटल हिकोला हेरिटेजले तेस्रो वर्ष पुरा गरेको अवसरमा सांगीतिकसहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार काँकरभिट्टामा होटल हेरिटेजलले पत्रकार सम्मलेन गरेर माघ २६ गतेदेखि...बाँकी

झापामा अग्रज पत्रकारहरुलाई प्रेस चौतारीले गर्याे सम्मान

झापा, २१ माघ । प्रेस चौतारी झापाले प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । विर्तामोडमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका छन्...बाँकी

मेची उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न, मतगणना भाेलि हुने

झापा, २१ माघ । मेची उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले मतदान सम्पन्न...बाँकी

मेची उद्योग वाणिज्य संघको चुनाव सुरु

झापा, २१ माघ । मेची उद्योग वाणिज्य संघको ७ औँ कार्यसमिति चयनका लागि निर्वाचन सुरु भएकाे छ। संघको नयाँ नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि मतदान प्रक्रिया समेत सुरु भएको हाे । संघको अध्यक्ष पदका...बाँकी

आज मेची उद्योग वाणिज्य संघको चुनाव : अध्यक्षमा प्रसाई र निरौला बिच प्रतिस्पर्धा हुँदै

झापा, माघ २१ । आज मेची उद्योग वाणिज्य संघ मेचीनगरको चुनाव हुँदैछ । आगामी ३ बर्ष कार्यकालका लागि हुन लागेको चुनावमा १६ पदका लागि ३३ जना उम्मेद्वार चुनावी मैदानमा छन । मेचीनगरका व्यवसायीहरुको छाता संस्थाका...बाँकी

सहयाेगी भावना भएका कपिल

झापा, २० माघ । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय कपिल क्षेत्री मेची उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी क्षेत्री लामाे समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय रहेका छन् । लामाे समयदेखि व्यवसाय...बाँकी

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली यूएईतर्फ

काठमाडौँ, २० माघ । यूएईको फुजराहमा हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि २० सदस्यीय नेपाली तेक्वान्दो टोली यूएई गएको छ । सानु महर्जन, सुजन श्रेष्ठ,...बाँकी