काठमाडौं, १७ माघ । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकलाई ब्रिफिङ...बाँकी
काठमाडौं, १७ माघ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले देशको आर्थिक समस्या समाधानको माग गर्दै अहिले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासचिव डा. बेदुराम भुषालका...बाँकी
काठमाडौं, १७ माघ । सरकारको कानुनी प्रतिरक्षासहित सल्लाहकारका रूपमा रहेको महान्यायाधिवक्ता कार्यालयले कानुनमा एकै किसिमको कसुरमा पनि फरकफरक सजायको व्यवस्था भएकाले एकरूपता ल्याउन सरकारलाई सुझाव दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै...बाँकी
दाङ, १६ माघ । कारागार भित्रकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा तुलसीपुर कारागारका तत्कालीन चौकीदार खुमबहादुर चौधरीविरूद्ध मुद्दा दर्ता भएको छ। बलात्कार मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका उनीमाथि अर्की युवतीलाई बलात्कार गरेको मुद्दा...बाँकी
झापा, १६ माघ । माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग...बाँकी
काठमाडौं, १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ। सहिदलाई प्रत्येक वर्ष...बाँकी
काठमाडौँ, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले रवि लामिछानले पदबाट राजीनामा दिइसकेपनि सो मन्त्रालयको जिम्मेवारी फेरि पार्टीले नै पाउनुपर्ने निष्कर्ष निकालिएको हो।...बाँकी
काठमाडौं, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: नागरिकता कायम...बाँकी
झापा, १४ माघ । नेवा समाज मेचीनगरकाे अध्यक्षमा कमल (गुभाजु) श्रेष्ठ चयन भएका छन् । नेवा समाजको शनिबार बसेको ३२ ओैँ साधारणसभाले कमल (गुभाजु) श्रेष्ठको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १२ सदस्यीय नया कार्यसमिति चयन...बाँकी
काठमाडौं, १४ माघ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई प्रवेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी गौतम...बाँकी