News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

जिसस सुर्खेत प्रमुखमा गंगाराम सुनार विजयी

सुर्खेत, २७ जेठ । सुर्खेतको जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा गंगाराम सुनार विजयी भएका छन् । उनलाई नेकपा एमाले र माओवादी केन्द्र साथ थियो । यसअघि सुनार वीरेन्द्रनगर–१ को वडाध्यक्ष थिए । शुक्रबार भएको निर्वाचनमा...बाँकी

आगलागी हुँदा दुई घर जलेर नष्ट

जुम्ला, २७ जेठ । तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति साढे ११ बजे अचानक आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र...बाँकी

तनहुँको आँबुखैरेनीमा सडक भास्सियो : पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ, २७ जेठ । पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनीखण्डमा सडक भास्सिएको छ। सडक भास्सिंदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामसाइडमा सडक भाँसिदा पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । करिब २० मिटर सडक भासिएकाे छ ।...बाँकी

काठमाडौँको फोहोर उठाउन मध्यराति १८ बुँदे सहमति

काठमाडौँ, २७ जेठ । स्थानीय तहको निर्वाचनअघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुन: उठाउन थालिने भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।...बाँकी

नेकपा (बहुमत) कास्कीको बैठक सम्पन्न

झापा, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षता र सञ्चालनमा बसेको बैठकमा नवौं महाधिवेशन आयोजक समिति सद्स्य एवं गण्डक ब्युरो...बाँकी

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि मन्त्रालयमै हातपातकाे प्रयास

काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि उनकै दलका नेताले हातपात प्रयास गरेका छन् । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात प्रयास गरेका हुन्...बाँकी

चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशकविरुद्ध अख्तियारको आरोपपत्र दायर

काठमाडौं, २६ जेठ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले...बाँकी

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

राजविराज, २६ जेठ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव...बाँकी

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

काठमाडौं, २६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डा. नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले ढकाललाई...बाँकी

झापा गोल्ड कपले खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गर्ने

झापा, २६ जेठ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय...बाँकी