काठमाडाैँ, २८ जेठ ।अर्थमन्त्री जनार्दन शर्मा स्यानिटरी प्याड, घिउ–तेल र एमएस वायरमा आधारित उद्योगीहरूको समस्या समाधान गर्न सहमत भएका छन् । शुक्रबार अर्थ मन्त्रालय पुगेका उद्योगीहरूसँगको भेटमा उनले संसद्बाट बजेट पारित भएको अर्को दिनदेखि नै...बाँकी
काठमाण्डाै, २८ जेठ । नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरूपमा खुलेको छ । गएराति टोपे खोला नजिकै पहिरो खसेर दुईतर्फी नै आवात–जावत रोकिएको सडकमा पहिरो हटाएपछि पूर्णरूपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक...बाँकी
खोटाङ,२८ जेठ । सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा...बाँकी
काठमाडाैँ, २८ जेठ ।कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रममा...बाँकी
पोखरा, २७ जेठ । गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले...बाँकी
नयाँ दिल्ली, २७ जेठ । भारतको राष्ट्रिय सभा सदस्य चयनका लागि चार राज्यमा शुक्रबार मतदान भएको छ। निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित...बाँकी
झापा, २७ जेठ । झापाको मेचीनगर नगरपालिका–७ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ निवासी ३८ वर्षीय महेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...बाँकी
काठमाडौं, २७ जेठ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छिन् ।मन्त्रालयमा बञ्चरेडाँडाका बासिन्दासँग भएको छलफलमा मन्त्री झाँक्रीले ठूला ल्याण्डफिल्ड साइट बन्न समय...बाँकी
लमजुङ,२७ जेठ । दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै अधुरै छ । नयाँ घरमा सर्ने ठूलो सपना रहेको पहिरोपीडित विष्णुमाया अछामीले बताइन् । दुई वर्षको...बाँकी
काठमाडाैँ, २७ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक...बाँकी