झापा, २७ बैशाख । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे । प्रस्तावको छैठौँ बुँदामा लेखिएको छ- ‘अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र...बाँकी
झापा, २७ बैशाख । २०३६ सालदेखि नेपालको कम्युनिस्ट राजनीतिमा परिचित नाम हो गोपालचन्द्र बुढाथोकी । बुढाथोकी २०१९ भदौ ८ गते खोटाङमा जन्मिएका थिए । २०२१ सालदेखि झापा मेचीनगरको मागुरमाडीमा स्थायी बसोबास गरेका हुन् । उनी...बाँकी
झापा, २७ बैशाख । नेकपा (एकीकृत समावादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमाले प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको...बाँकी
झापा, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अर्जुनधारा नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई समर्थन गर्ने भएको छ । नगरको नेतृत्वका लागि दर्ता गरेको मनोनयन समेत...बाँकी
काठमाडाैै २७ बैशाख । स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ...बाँकी
काठमाडौं, २७ बैशाख । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै...बाँकी
काठमाडौँ, २७ वैशाख । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १...बाँकी
मेचीनगर, २७ बैशाख । नेकपा एकीकृत समाजवादीबाट मेचिनगर १० का वडाध्यक्षका प्रत्यासी उम्मेदवार कृष्णप्रसाद खरेल नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टी कम्युनिस्ट सिद्धान्त, नीति र व्यवहारबाट स्खलित भई नेपाली कांग्रेसको नेतृत्वमा बनेको...बाँकी
काठमाडौं, २६ बैसाख । काठमाडौंकाे सोल्टीदोबाटोमा आज ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । स्कुटर चालक घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने...बाँकी
काठमाडाैँ, २६ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई सेती नदीमा बगाइदिनुपर्ने बताएका छन्। नेकपा एमालेले पोखरामा आयोजना गरेको चुनावी सभालाई सोमबार सम्बोधन गर्दे ओलीले उक्त कुरा बताएका हुन्। पाँच दलीय गठबन्धनलाई...बाँकी