काठमाडाैँ, २६ बैसाख । कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र...बाँकी
काठमाडाैँ, २६ बैसाख । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा मालेबाट उपमेयर पदको उम्मेदवार काँग्रेसमा प्रवेश गरेका छन् । उपमेयरका उम्मेदवार शिव प्रसाद लम्साल काँग्रेसमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता...बाँकी
काठमाडाैँ, २६ बैसमख । गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ । निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष...बाँकी
काठमाडाैँ, २६ बैसाख । निर्वाचन आयोगले मतदाता सूचीमा नाम भएका तर परिचयपत्र विभिन्न कारणले हराएकाहरुले भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म आयोगले यसबारेमा केही निर्णय नगरेपनि...बाँकी
एजेन्सी, २६ बैसाख । नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार देशभरी मतदान भइरहेको छ । निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन् । त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२ जना...बाँकी
काठमाडौं, २६ बैसाख । राजस्व अनुसन्धान विभागले साढे ८ करोड रूपैयाँ कर छलेको आरोपमा काठमाडौं महानगरपालिका-२७ स्थित श्री अन्तरा इन्टरनेशनलविरुद्ध मुद्दा दर्ता गरेको छ। कर छलीका मतियारहरू कम्पनीका लेखापरीक्षक डोटी दिपायल सिलगढी नगरपालिका-४ का गणेशबहादुर...बाँकी
झापा, २६ बैशाख । झापाका धेरैजसो जनप्रतिनिधि महिलाहरुले यो चुनावमा पुन: उम्मेदवार बन्ने अवसर पाएनन । केहीले पुन: सदस्यमै दोहोऱ्याउने मौका सम्म पाए । तर, झापाकी एक जना वडा सदस्यले एकैचोटी उपमेयरको उम्मेदवार वन्ने मौका...बाँकी
काठमाडाैँ, २६ बैसाख । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत...बाँकी
काठमाडाैँ, २६ बैसाख । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता...बाँकी
काठमाडाैँ, २६ बैसाख । सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर...बाँकी