शर्मा सधैँ रातो वा पहेँलो टीका लगाएर मात्र घरबाट बाहिर निस्किन्छन् । टीका लगाउनुअघि पूजापाठ गर्छन्, देवीदेवतालाई सम्झन्छन् । शंख फुक्छन्, पितृको स्मरण गर्छन्– यो कमरेडले नदेखेको भित्री पाटो हो । अहिले देश निर्वाचनको मात्र...बाँकी
काठमाडौं, १ मंसिर । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम...बाँकी
झापा, ३० कार्तिक । झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेद्वार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लघंन नगरेको आदेश जारी गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंगलबार (हिजो )आदेश जारी...बाँकी
झापा, कात्तिक २९ । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले १ करोडको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा...बाँकी
बाहनडाँगी, २९ कार्तिक । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्षौंदेखि आफ्ैले बसोबास गरेको जग्गाको धनीपुर्जा नभएर सुकुम्बासीको जीवन बिताइरहेकाहरुले धनीपुर्जा पाउने भए पछि एमालेले आपत्ती जनाएको बताए । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका...बाँकी
मेचीनगर, २९ कार्तिक । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभा मार्फत प्रचार अभियान सुरु गरेका हुन् । गठबन्धन...बाँकी
झापा, २८ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरू बन्द हुने जनाएको छ । मंसिर १ गते राती १२ बजे देखि ४...बाँकी
विराटनगर, २८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले अब मुलुकको प्रधानमन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बन्ने दाबी गरेका छन्। पुराना शक्तिमा मतदाताको भरोसा टुटेको र नयाँ समूहसँग विश्वास पैदा भइनसकेको अवस्थामा आगामी...बाँकी
झापा, २७ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट झापा क्षेत्र न. १ (ख) का उम्मेद्वार ओमप्रकाश खापुङले चुनाव जित्नेमा आफू आशावादी रहेको बताएका छन् । चुनावी प्रचारलाई तीब्र पारिरहेका उम्मेद्वार खापुङले शनिबार पत्रकारसँगको...बाँकी
झापा, २७ कार्तिक । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ...बाँकी