News Portal

गृहपृष्ठ कला संस्कृति, प्रदेश १, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ ।घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई...बाँकी

नक्कली नोटसहित सिरहाबाट एक जना पक्राउ

काठमाडौं, १८ असाेज । नेपाली रुपैयाँ ३१ हजार बराबरको नक्कली नोटसहित सिरहा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सितामढी जिल्लाको भासर मछहा ग्रामपञ्चायत–८ भन्सार चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह...बाँकी

घाँटीमा मासु अड्किएर चितवनमा एकको मृत्यु

चितवन, १८ असाेज । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि...बाँकी

पुलिस हुँ भन्दै ठगी हिँड्ने दुई युवक पक्राउ

उदयपुर, १५ असाेज । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिँड्ने २ जना युवकलाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिँदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३...बाँकी

नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

काठमाडौं, १४ असाेज । नवरात्रको पाँचौँ दिन शुक्रबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको...बाँकी

आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

काठमाडौं, १४ असाेज । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन्। पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ। ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुने...बाँकी

काँकरभिट्टाबाट ७५ ग्राम ब्राउन सुगरसहित लामा पक्राउ

झापा, १२ असाेज । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित रामेछाप नगरपालिका- ८ बस्ने ३० वर्षीय विजय लामा पक्राउ परेका छन् । मङ्गलवार अपराह्न साढे ४ बजे मेचीनगर नगरपालिका- ६ मेची पुल छेउमा इलाका प्रहरी कार्यालय...बाँकी

थुलुङ दूधकोसीमा गाउँवासीकै पहलमा निर्माण भयो अस्पताल

सोलखुम्बु, ११ असोज । सोलखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका- ६ की हर्कमाया गुरुङले जीवनमा पहिलोपटक आफ्नै गाउँमा उपचार सेवा लिइन् ।गत ३ असोजमा गाउँपालिकाले निर्माण गरेको थुलुङ दूधकोसी अस्पतालको उद्घाटनका क्रममा उनले पहिलोपटक सेवा लिँदा हर्कमायाका...बाँकी

नेपाललाई बंगलादेशविरुद्ध २–० को अग्रता

काठमाडौँ, ११ असोज । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २–० गोलको अग्रता बनाएको छ। नेपालका लागि दोस्रो गोल पनि अञ्जन विष्टले गरेका हुन्।तेज तामाङको प्रहार बंगलादेशका गोलकिपरले वान टचमा समाउन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका...बाँकी

बडा दसैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिदै

काठमाडौं, १० असोज । नेपालीहरूको महान् पर्व बडादसैं आजबाटसुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको छ । धेरैले बिहानको...बाँकी