News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

नेकपा समाजवादी झापा जिल्ला इञ्चार्जमा पोखरेल

झापा, ११ भदौ । नेकपा एकीकृत समाजवादीले पूर्व सांसद पुष्पराज पोखरेललाई झापा जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । झापाको भद्रपुरका स्थायी बासिन्दा पोखरेलले पार्टी गठनको एक वर्षपछि जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका हुन् । २०५१ सालमा...बाँकी

राप्रपा हल्दिबारीद्वारा तिजमिलन कार्यक्रम सम्पन्न

झापा, ११ भदौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिवारी वडा-४ ले तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ । पाथीभरा सामुदायिक भवनमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन वडा- ४ की...बाँकी

झापामा छुरा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

झापा, ११ भदौ । श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका- ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार...बाँकी

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो

सुर्खेत, १० भदौ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ। समावेशी सिद्धान्तअनुसार...बाँकी

अनेरास्ववियु मेचीनगरद्वारा नगर स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

झापा, ९ भदौ । झापाको मेचीनगरमा नगर स्तरीय अन्तर मावि नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अनेरास्ववियु मेचीनगर कमिटीको आयोजनामा आयोजित प्रतियोगितामा नगरका १० वटा विद्यालय सहभागी रहेका थिए । धुलाबारीको पासाङ्ग ल्हामु हलमा विहीबार...बाँकी

गठबन्धन कार्यदलको बैठक : दलहरूले आ-आफनो सिटमा दावी

काठमाडौं, ९ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत...बाँकी

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौँ, ९ भदौ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने कार्यदलका सदस्य हिमलाल पूरीले...बाँकी

नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला

काठमाडौं, ८ भदौ । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको...बाँकी

वडा अध्यक्ष सिग्देलमाथि कार्यकक्षमै हातपात

मकवानपुर, ७ भदौ । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ। नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि सानु लामा दोङले कार्यकक्षमा नै हातपात गरेका हुन्। दोङले आफु माथी हातपात गरेको भन्दै वडाध्यक्ष...बाँकी

सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकियो

काठमाडौँ, ७ भदौ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा...बाँकी