झापामा विपद् व्यवस्थापन अभ्यास
झापा, २४ जेठ ।बाढीको उच्च जोखिममा रहेको झापामा सुरक्षा निकाय र सरोकारवालाहरूको सहभागितामा साेमबार विपद् व्यवस्थापनसम्बन्धी बृहत् अभ्यास गरिएको छ । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसारको विशाल पोखरीमा भएको विपद् व्यवस्थापन अभ्यासमा नेपाली सेना, नेपाल...बाँकी