पाल्पा, २१ भदौ । पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भदाै १३ देखि १९ गतेसम्म थप २३ जनामा डेंगु...बाँकी
झापा,२६ श्रावण । झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । विहीबार काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको बसले ठक्कर दिदाँ मेचीनगर–६ निवासी ४० वर्षीय...बाँकी
झापा,२१ श्रावण । शनिबार बिहान म रिपोर्टिङको क्रमा मेचिनगर- ४ बाहुनडाँगी देखि भित्र पर्ने सशस्त्र पाेष्ट वरिपरि एक समुह ८/९ देखि १८/ १९ वर्षका भाइबहिनीहरु प्रकृतिसँग रमाउदै वरपर रहेका मन लोभ्याउने दृश्यहरु कापीका पानाहरुमा उतार्दै...बाँकी
काठमाडौं, १३ श्रावण । काठमाडौं उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् । यसअघि सिसडोलबाट बञ्चरेडाँडासम्म जाने...बाँकी
काठमाण्डाैँ, ५ श्रावण । अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक...बाँकी
काठमाडाैँ, ५ श्रावण । पर्सा जिल्लाको ठोरी र आसपास भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रका बासिन्दालाई एसएमएस पठाउँदै अतिभारी वर्षा भएको जानकारी दिएको हो ।विभागले सो सो क्षेत्रमा पछिल्लो...बाँकी
काठमाडाैँ, १८ असार । नुवाकोटमा त्रिशूलीले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन्। शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका-३ ढोडेनी बस्ने आमा र छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएकाे हाे । पूर्णलाल श्रेष्ठका...बाँकी
ताप्लेजुङ, ५ असार । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको...बाँकी
ताप्लेजुङ, ४ असार । ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७ खेवाङमा पहिरोका कारण ५३ परिवार विस्थापित भएसगै दुई जनाको मृत्यु भएको छ । सिरिजंगा गाउँपालिकाको वडाअध्यक्ष बुद्ध दाहालका अनुसार पानी पर्ने क्रम नरोकिएकाले विस्थापित हुने क्रम अझै...बाँकी
काठमाडौं, २७ जेठ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छिन् ।मन्त्रालयमा बञ्चरेडाँडाका बासिन्दासँग भएको छलफलमा मन्त्री झाँक्रीले ठूला ल्याण्डफिल्ड साइट बन्न समय...बाँकी