News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त मापदण्ड...बाँकी

काँकडभिट्टाकी लीलामाया १३ दिनदेखि बेपत्ता

झापा, ११ चैत । मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १३ दिनदेखि बेपत्ता हुनुभएको छ । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन्...बाँकी

झापामा माओवादी केन्द्रकाे ४ पत्रकार जिल्ला सदस्यमा मनोनित

झापा, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाको जिल्ला सदस्यमा चार जना पत्रकार मनोनित भएका छन् । बिर्तामोडमा बुधबार सम्पन्न माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको प्रथम बैठकले पार्टीको जिल्ला सदस्यमा ४ जना...बाँकी

महिलामाथि हातपात गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य बम पक्राउ

काठमडाै, ११ चैत्र । युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ। गुण्डानाइके दिनेश अधिकारी ‘चरी’निकट बमलाई महिलालाई हातपात गरेको आरोपमा बिहीबार राति ठमेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बमकाे घर कालिकाेट...बाँकी

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं, ११ चैत । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान...बाँकी

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ, ११ चैत । दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । ६५ वर्षीया सासू...बाँकी

युक्रेनमा रुसी पत्रकारको मृत्यु

काठमाडौं, १० चैत्र । रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी...बाँकी

सपूतले भने- मैंले कसैको दबाबमा दृश्य हटाएको होइन

काठमाडौँ, १० चैत्र । कलाकार प्रकाश सपूतले समाजको भावनालाई बुझेर पीर गीतको विवादित दृश्य हटाएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको...बाँकी

भैंसी गोठमा बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडाैाँ, १० चैत्र । मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैँचा व्यापारी हुन् । गलैँचा बेच्न उनी चौरजहारी बजारमा पुगे । त्यहाँबाट जाजरकोट जाँदा उनको भेट एक...बाँकी

दमक गोल्डकप : गोर्खाब्वाइजको विजयी

झापा, १० चैत्र । गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५-० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले...बाँकी