News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार

भाेलि मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अबरुद्ध हुने

झापा, १५ का्र्तिक । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा शनिबार भाेलि विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने भएको छ । कात्तिक १८ गते भाेलि शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत अबरुद्ध...बाँकी

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं, १६ कार्तिक । देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय...बाँकी

‘म्लेच्छ’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता हुने

झापा, १५ कात्तिक । झापा मेचीनगरको परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ । पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख (१९–२२ कात्तिक) सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल...बाँकी

पर्यटन प्रवर्धनका लागि काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु

झापा, ११ कात्तिक । पर्यटन प्रवर्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज विहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्त्तमान नगरप्रमुख बिमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष...बाँकी

चर्चित गायक प्रमोद खरेल आज धुलाबारी आउने

झापा, ११ कात्तिक । आज धुलाबारी महोत्सवमा चर्चित गायक प्रमोद खरेल आउने भएको छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १६ औँ दिन...बाँकी

मेचीनगरका सञ्चारकर्मीबीच शुभकामना आदानप्रदान

मेचीनगर, ३ कात्तिक । मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चाडपर्व २०८० को अवसरमा क्लबले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार क्लबको कार्यालय इटाभट्टामा...बाँकी

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडाै, ३० असाेज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मङ्गलवार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको कोरोनरी एन्जिओग्राम गर्ने...बाँकी

प्यारीभिट्टा बसपार्कको आज दोस्रो पटक उद्घाटन, अब नियमित संचालन होला ?

मेचीनगर, ३० असोज । पूर्वकै प्रमुख आयोजनाका रुपमा विकास गर्ने लक्ष्य राखिएको मेचीनगर–७ मा अवस्थित प्यारीभिट्टा बसपार्कको आज दोस्रो पटक उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बसपार्क परिसरमा आयोजित एक कार्यक्रमका बिच...बाँकी

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं, २७ असाेज । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३...बाँकी

मेचीनगरको एक विद्यालयका शिक्षक मातेर विद्यालय पुगेपछि…

मेचीनगर, २५ असोज । मेचीनगर–९ स्थित हरी आधारभुत विद्यालयका एक शिक्षक मदिरामा लठ्ठै भएर विद्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालयका शिक्षक ध्रुव पौडेल आज विहान पौने १० बजेतिर मदिराले लठ्ठै भएर विद्यालय पुगे...बाँकी