News Portal

गृहपृष्ठ प्रदेश १, समाचार, समाज

मेची-महाकालीबाट एकसाथ शुरु हुँदै मिटरब्याज विरुद्धको सडक आन्दोलन

झापा, १५ माघ । मिटरब्याज सम्बन्धी कानून संसोधनको माग गर्दै माघ १६ गते (मंगलबार) बाट वृहत सडक आन्दोलन शुरु हुने भएको छ । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको अगुवाईमा पूर्व र...बाँकी

जेसीस सदस्यको निःशुल्क उपचार हुने

झापा, १५ माघ । बाहुण्डाँगी जेसीजका सदस्यहरुको निःशुल्क आँखा उपचार हुने भएको छ । आइतबार काँकरभिट्टा आँखा अस्पतालको सभाहलमा सम्पन्न सम्झौतामा उक्त कुरा जानकारी गराइएको हो । सम्झौता बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पतालबीच भएको...बाँकी

‘सांसद हराएको सूचना’

झापा, १३ माघ । ‘सांसद हराएको सूचना’ झट्ट सुन्दा तपाँईलाई आश्चर्य लाग्यो होला ! किनभने कुनैपनि क्षेत्रका जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले खोज्दै गर्दा...बाँकी

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

काठमाडाैं, १२ माघ । दक्षिण अफ्रिका जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत शुक्रवार अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले सुपर सिक्समा स्थान बनाएको छ । इस्ट लन्डनमा भएको खेलमा अफगानिस्तानलाई स्तब्ध बनाउने क्रममा नेपालले १ विकेटको संघर्षपूर्ण रोमाञ्चक जीत...बाँकी

दलितसँग प्रेम गरेको थाहा पाएपछि बुवाले गरे छोरीको हत्या

बारा, ११ माघ । दलितसँग प्रेम गरेको थाहा पाएपछि आफ्नै छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बाराको फेटा गाउँपालिका-१ का हरिन्द्र महतोलाई प्रहरीले १५ वर्षीया छोरी कोशिला कुमारीको हत्या आरोपमा पक्राउ गरेको...बाँकी

राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज मतदान, प्रतिस्पर्धामा ५१ उम्मेदवार

काठमाडाै, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ।निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले...बाँकी

ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

काठमाडौं, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ। आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश...बाँकी

स्थानीय तहमा मनमौजी कर्मचारी भर्ना

काठमाडौँ, ९ माघ । स्थानीय तहले मनमौजी रूपमा कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाको मापदण्ड बनाउने गृहकार्य सुरु गरेको छ ।मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालयहरूका सचिवलाई डाकेर स्थानीय तहमा...बाँकी

मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट १० मा प्रवेश

काठमाडाैं, ८ माघ । नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को उत्कृष्ट १० मा प्रवेश गरेकी छन् । आइतबार राती प्रशारण भएको एपिसोडबाट उनी उत्कृष्ट १० मा प्रवेश गरेकी हुन् । मेनुकाको आइतवारको...बाँकी

हल्दीबारी गाउँपालिकामा २५ सय बिघामा तोरी खेती

झापा, ६ माघ । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ। गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी...बाँकी