News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

मेसी बने सन् २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडी

काठमाडौँ, २ माघ । ३६ वर्षीय अर्जेन्टिनी खेलाडी लियोनल मेसीले वर्ष २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । गएराति लण्डनमा भएको छनोटमा मेसीले केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि...बाँकी

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे बस्नेगरी पार्टी कार्यालय ललितपुरमा बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने...बाँकी

रावतको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने

सुर्खेत, १७ पुस । ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई कर्णाली प्रदेश सरकारले राहत रकम दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रावतको परिवालाई दुई लाख रकम दिने निर्णय गरेको...बाँकी

कार दुर्घटनामा काँकरभिट्टा क्याम्पसका अध्यक्ष थापासहित ३ जना घाइते

झापा, २४ मंसिर । मध्यरातमा चालक निदाएपछि काँकरभिट्टा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष कमल थापा चढेको कार भारतमा दुर्घटना भएको छ । भारतको आसाममा कार दुर्घटना हुँदा थापासहित तीनजना गम्भीर घाइते भएका छन् । शनिबार...बाँकी

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैदको फैसला

रुकुम, १९ मंसिर । नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम पश्चिममा जाजरकोटकाे घटनामा २३ जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार फैसला गर्दै २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश खड्गबहादुर...बाँकी

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौं, १७ मंसिर । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई...बाँकी

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ, १७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा...बाँकी

जंगली हात्तीको आक्रमणबाट हल्दीबारीमा वन चौकीदारको मृत्यु

झापा, १५ मंसिर । झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।...बाँकी

माइतीघरमा दुर्गा प्रसाईँ र युवा संघलाई कार्यक्रम गर्न नदिने निर्णय

काठमाडौं, ४ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख...बाँकी