News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

गैह्रीगाउँ हत्याकाण्ड : पक्राउ परेका सञ्जयद्वारा चारै जनाको हत्या गरेको स्वीकार

काठमाडौँ, ३१ भदाै । काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् । भण्डारीले चार जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने...बाँकी

मेची कृषक सहकारीले बेच्यो अनुदानको मल बढी मूल्यमा

मेचीनगर, ३१ भदौ । मेचीनगरको एक सहकारी संस्थाले नेपाल सरकारबाट अनुदानित रासायनिक मल बिक्री गर्दा सरकारले तोकेको भन्दा धेरै रकम लिएको पाइएको छ । मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले तोकिएभन्दा धेरै रकम लिएर...बाँकी

चिकित्सक आन्दोलनको प्रभाव: सर्वसाधारण स्वास्थ्य संस्था पुग्छन् सेवा पाउँदैनन्

मेचीनगर । मेचीनगर १५ का ६३ बर्षिय शेरबहादुर विष्ठ नाती विरामी भएका कारण स्वास्थ्य वीमाको रिफर लिन प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारी आइपुगे । सधैँ झैँ स्वास्थ्य संस्था खुल्ने समयमा आइपुगेका उनी आज भने छक्क परे...बाँकी

बाल दिवसमा आदर्श माविको वृहत र्याली र विविध प्रस्तुती

मेचीनगर । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आज (शुक्रबार) आदर्श मावि इटाभट्टामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ विद्यार्थी र्यालीदेखि नृत्य तथा गायन, सचेतनामूलक नाटक प्रदर्शन...बाँकी

मेचीनगरमा शनिबार वृहत सद्भाव र्याली निकाल्दै ओमकार परिवार

मेचीनगर, २८ भदौ । सामाजिक सद्भाव कायम राख्न भदौ ३० गते मेचीनगरमा वृहत सद्भाव र्याली निकालिने भएको छ । मेचीनगरका सम्पूर्ण ओमकार परिवारको अगुवाइमा भदौ ३० गते शनिबार मोटर साइकल र्याली निकाल्न लागिएको हो ।...बाँकी

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

काठमाडाै, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति...बाँकी

बाहुण्डाँगी जेसीजको उत्कृष्ट नारी सम्मान पुरस्कार शान्ता निरौलालाई

बाहुण्डाँगी, २७ भदौ । बाहुण्डाँगीको भुगोलबाट उत्कृष्ट नारीका रुपमा छनोट गरी मेचीनगर २ निवासी शान्ता निरौलालाई उत्कृष्ट नारी सम्मान पुरस्कार प्रदान गरिएको छ । बाहुण्डाँगी जेसीजले एक भव्य समारोहको आयोजना गर्दै उनलाई उक्त पुरस्कार प्रदान...बाँकी

मेयरकै डेंगु परिक्षण निजी क्लिनिकमा !

मेचीनगर, २६ भदौ । केही दिन अघि मेचीनगर क्षेत्रका केही अनलाइन संचामाध्यमले एउटा समाचारलाई महत्वका साथ प्रकाशन, प्रशारण गरे । जसको आशय थियो ‘मेचीनगरमा डेंगु परिक्षणका लागि निःशुल्क किटको व्यवस्था गरिएको छ ।’ त्यसअघि रातोपोस्ट...बाँकी

मेचीनगरका मेयर बुढाथोकीलाई डेंगु संक्रमण

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेंगु पोजेटिभ देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आज धुलाबारी स्थित हरिहलेसी मेडिकल हलमा गरिएको परिक्षणमा डेंगु पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयले केहीबेर अघि...बाँकी

वडाध्यक्ष कार्की भन्छन्– नगरपालिकाबाटै हरायो ७५ थान ल्यापटप

मेचीनगर । मेचीनगर नगरपालिकामा वेथिति मौलाउदा सर्वसाधारणले अनावश्यक हैरानी व्यहोर्नुपरेको भन्दै समग्र वेथितिका विरुद्ध संघर्ष गरिरहेका मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले नगरपालिकाबाटै ७५ थान ल्यापटप हराएको दाबी गरेका छन् । आज (आइतबार) प्रेस क्लब...बाँकी