News Portal

गृहपृष्ठ प्रदेश १, समाचार, समाज

कोशीका मुख्यमन्त्री पदमुक्त, नियुक्ति गैरसंवैधानिक भएको सर्वोच्चको ठहर

विराटनगर, ११ साउन । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाएको छ । सर्वोच्चले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको...बाँकी

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुन: पारित

काठमाडाैं, ११ साउन । राष्ट्रिय सभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याज पीडितका समस्या सम्बोधन गरी पीडकलाई कारबाही प्रयोजनका लागि सो विधेयक ल्याइएको हो। अनुचित...बाँकी

फिदिम दुर्घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो

पाँचथर, ११ साउन । पाँचथरको फिदिम नगरपालिका–२ मा दुई दिनअघि भएको सवारी दुर्घटनामा परेकी ताप्लेजुङ मिक्वाखोला–५ पापुङकी इसेटिमा शेर्पाको गएराति मृत्यु भएको छ । उनको मृत्यु भएसँगै उक्त दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३...बाँकी

नगरपालिकाभित्र खानेपानीको चरम हाहाकार, कर्मचारी भन्छन् ‘ट्वाइलेट गन्हाएर बस्न सकिँदैन’

मेचीनगर, ११ साउन । ट्वाइलेट गन्हाएर बसिनसक्नु छ, ट्वाइलेटको धारामा पानीको थोपा आउँदैन । भान्सामा रित्तो जार थुप्रिएका छन्, खानेपानीको सहजता छैन । मेचीनगर नगरपालिका भित्रको अहिलेको अवस्था यो भन्दा फरक छैन । खानेपानी अभावले...बाँकी

समाचारको सूचना दिन आनाकानी गर्छन् मेचीनगरका कर्मचारी

मेचीनगर, साउन ८ । मेचीनगर नगरपालिकाले सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरेर माग गरेको सूचना एक महिना भन्दा धेरै समय बितिसक्दा पनि दिएको छैन । गत जेठ ३२ गते नेपालको संविधानको धारा २७ तथा सूचनाको...बाँकी

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गरेका...बाँकी

ट्याक्टरमा लोड गरेर भगाउँदै गरेको अवस्थामा भेटिएको थियो सखुवाको गोलिया

मेचीनगर, साउन ६ । सशस्त्र प्रहरीले झापाको उत्तरी मेचीनगरबाट गएराती ठुलो मात्रा साल (सखुवा) जातको गोलिया बरामद गर्यो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वमा गएको टोलीले मेचीनगर १...बाँकी

माधव नेपालको दाबीः सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ

काठमाडौँ, ६ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन्। अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले...बाँकी

इटहरीमा पिकअपसँग ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु

विराटनगर, ६ साउन । सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने...बाँकी

अस्तव्यस्त नाका : भन्सार अगाडी सफारीको लस्कर (तस्वीरहरु)

मेचीनगर, ६ साउन । भारतबाट एक सय रुपैँया भन्दा बढी मुल्यको सामान ल्याउँदा भन्सार लाग्ने नियम कार्यान्वयनमा आएसँगै पूर्वीनाका अस्तव्यस्त बनेको छ । नाकामा विहानैदेखि सिटि सफारीको लस्कर छ भने बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको...बाँकी