News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

उपभोक्ता जागरण अभियानले भन्यो ‘भन्सारको काम कारवाहीमै आशंका गर्ने स्थिति उत्पन्न भयो’

मेचीनगर, साउन १४ । मेची भन्सारबाट करोडौँ मुल्य बराबरको सामान राजश्व छलेर भित्राइएको घट्नाले भन्सार प्रशासनको काम कारवाहीमै आशंका गर्ने स्थिती उत्पन्न भएको उपभोक्ता जागण अभियान नेपाल, झापाले बताएको छ । आज एक प्रेस विज्ञप्ती...बाँकी

‘सर्वसाधारणको आवाजलाई बेवास्ता गरिरहेको भन्सारबाट करोडौँको कन्टेनर कसरी छिर्यो ?’ रास्वपा

मेचीनगर, साउन १४ । मेची भन्सारबाट करोडौँको सामान लिएर बाहिरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको सन्दर्भमा सत्य तथ्य जाँच गरी यथार्थ सार्वजनिक गर्न तथा गल्ती भएको भए संलग्न जो कोहीलाई कानूनको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय...बाँकी

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भाेलि बस्ने

काठमाडौँ, १४ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते (भाेलि) बस्ने भएको छ। मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल...बाँकी

कन्टेनर फलोअप : भन्सार विज्ञप्तिले जन्मायो प्रश्नै प्रश्न

मेचीनगर, १४ असार । मेची भन्सार कार्यालयबाट बाहिरिएको कन्टेनरको विषयमा भन्सार प्रशासनले विज्ञप्ति जारी गर्दै उक्त कन्टेनर र बरामद समान वैधानिक भएको बताएको छ । प्रहरीद्वारा पुरानो भन्सारबाट नियन्त्रणमा लिइएको ना २ ख ४९०२ नम्बरको...बाँकी

स्थानीयले खोजे चियावाल्नी गाउँको इतिहास

धुलाबारी, १३ साउन । मेचीनगर–९ स्थित तीनतिरे चोकलाई चियावाल्नी गाउँ नामले नै चिनाउने अभियान सुरु गरिएको छ । आज स्थानीयहरुको आम भेलाले विगतको इतिहासलाई जीवन्त राख्दै पुरानै नाम राखेर पर्यटनको विकास गर्ने उद्घोष गरिएको छ...बाँकी

कन्टेनर प्रकरण : अब सिसि क्यामेरातर्फ सोझिन्छ अनुसन्धान !

मेचीनगर, १३ साउन । मेची भन्सारबाट राजश्व नतिरी कन्टेनर बाहिरिएको प्रकरणमा भन्सार प्रशासनले ‘कन्टेनर भन्सारबाट बाहिरिएको होइन’ भनेसँगै करोडौँको सामान लिएर उक्त कन्टेनर कहाँबाट आयो भन्ने जिज्ञासा चौतर्फी रुपमा उठेको छ । शुक्रबार राति भन्सार...बाँकी

कन्टेनर बाहिरिएको विषयमा के भन्छ भन्सार प्रशासन ?

मेचीनगर, १३ साउन । मेची भन्सार कार्यालयबाट भन्सार नतिरी कन्टेनर बाहिरिएको विषयमा भन्सार प्रशासनले भने उक्त कन्टेनर भन्सारबाट बाहिरिएको नभइ ढुवानी (ट्रान्सपोर्टेसन)को कन्टेनर भएको जनाएको छ । अर्थात भन्सार प्रशासन भन्छ ‘यस कन्टेनर भन्सारबाट बाहिरिएको...बाँकी

भन्सारबाट बाहिरिएको कन्टेनरमा भेटियो एक करोड बढीको सामान

मेचीनगर, १२ साउन । मेची भन्सारबाट भन्सार नतिरी बाहिरिएको कन्टेनरमा एक करोड भन्दा धेरै मुल्यको सामान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताले दिएको जानकारी अनुसार कन्टेनरमा कोको जेल ६० कार्टुन, अफ्जल ८०...बाँकी

दमकल व्यवस्थापनमा फेरि किन लापारवाही गर्दैछ मेचीनगर ?

मेचीनगर, साउन १२ । विगतमा दमकल व्यवस्थापनकै कारण पटक पटक विवादमा पर्दै आएको मेचीनगर नगरपालिकाले अहिले आएर पुनः दमकल व्यवस्थापनमा लापारवाही गरिरहेको खुल्न आएको छ । एक बर्ष अघिसम्म एउटा मात्रै दमकलले अत्यावश्यक सेवा दिइरहेको...बाँकी

सकियो जग्गाको वर्गीकरण, साउन १७ देखि कित्ताकाट खुल्ने

मेचीनगर, १२ साउन । मेचीनगर नगरपालिकाले जग्गा वर्गीकरणको बहुप्रतिक्षित कार्य सम्पन्न गरेको छ । विहिबार जग्गा वर्गीकरणको सम्पूर्ण कागजात नगरपालिकाले मालपोत कार्यालय र नापी कार्यालय भद्रपुरमा हस्तान्तरण गरेको मेचीनगर नगरप्रमुखको सचिवालयले जनाएको छ । सचिवालले...बाँकी