News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार

एनएमसी डेरीबाट निस्किने फोहोर पानीले दुर्घन्धीत बन्यो गाउँ

मेचीनगर, साउन ३ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) द्वारा सञ्चालित डेरी उद्योगबाट निस्किने फोहोर पानीले दुईवटा टोललाई नै दुर्घन्धीत बनाएको छ । मेचीनगर–७ स्थित डेरी उद्योगबाट निस्किने केमिकल सहितको सेतो फोहोर पानीले ईच्छा...बाँकी

सेवाग्राही प्रसाईंले कानुनी उपचार खोज्ने

मेचीनगर, २ साउन । वडाका कर्मचारीसँग भएको विवादलाई जोडेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै मेचीनगर-१० धुलाबारी निवासी मिलनराज प्रसाईले कानूनसम्म पुग्ने बताएका छन् । वडाका कर्मचारीसँग भएको विवादलाई जोडेर एक पक्षीय लेखिएको कागजमा दबाबमुलक...बाँकी

समाचार प्रभाव : सदस्यको खाताबाट रकम काट्ने योजनाबाट पछि हट्यो एनएमसी

मेचीनगर, साउन २ । सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याण्कारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ । आज बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निर्णय...बाँकी

‘अत्तालिएको’ एनएमसी आकस्मिक वैठक बस्दै

मेचीनगर, साउन २ । सदस्यहरुलाई पूर्वसूचना नदिई पैसा कटौती गरेको विषय समाचार मार्फत सार्वजनिक भएसँगै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आकस्मिक वैठक बोलाएको छ । राहत कोषका लागि सदस्यले दिने योगदान भनेर सदस्यहरुलाई पूर्वसूचना...बाँकी

अझै हटेन जोरसिमलको चेकपोष्ट

मेचीनगर, साउन २ । मेचीनगर–७ स्थित जोरसिमलको सशस्त्र प्रहरी बलको चेकपोष्ट अझै हटाइएको छैन । २०७९ साउन २४ गते दुवै पक्षलाई बोलाएर छलफल गरेको उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश लोहितचन्द्र...बाँकी

घट्यो पेट्रोलियम पदार्थको मूल्य

झापा, १ साउन । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको...बाँकी

श्रीमान् गुमाएको तीन महिना नपुग्दै गीताले दुवै छोरा गुमाइन्

कपिलवस्तु, २७ असार । वैशाखमा श्रीमान् गुमाएपछि लाऔं लाऔं खाऔं खाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो...बाँकी

बालक तान्छोकको उपचारका क्रममा मृत्यु

मेचीनगर, असार २६ । मेचीनगर–१० धुलाबारीस्थित मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका आठ बर्षीया बालकको अस्पतालमा मृत्यु भएको छ । धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर...बाँकी

बालुवाटार जग्गा प्रकरण : ९ जनालाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं, १९ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर अनुसन्धान...बाँकी

मेचीनगरले ल्यायो १ अर्ब ५१ करोड १२ लाख बढीको बजेट

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले १ अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१/ ८१ का लागि १...बाँकी