News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार

स्ववियु निर्वाचन : काँकरभिट्टा बहुमुखी क्याम्पसमा मतदान सम्पन्न

झापा, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । आज विहान ८ बजेबाट शुरु भएको मतदान कार्यक्रम केहिबेर अघि मात्रै सम्पन्न भएको हो । मतदानमा कार्यक्रममा...बाँकी

सामुदायिक वनका अध्यक्षसहित आठ जना पक्राउ

बाँके, ९ चैत । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी...बाँकी

ग्यास सिलिन्डर बोकेको ट्रक दैलेखमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख, ८ चैत । ग्यास सिलिन्डर बोकेको ट्रक दैलेखमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो...बाँकी

मेची क्याम्पसको सभापतिमा अनेरास्ववियुका सन्देश धमला निर्वाचित

झापा, ६ चैत । मेची बहुमुखी क्याम्पस भद्रपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले...बाँकी

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री सोमबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित...बाँकी

बुद्धिमान तामाङ राप्रपा संसदीय दलको उपनेता चयन

काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । राप्रपा संसदीय दलको शनिबार बसेको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका...बाँकी

प्रदेश स्तरीय उसु संघको अध्यक्षमा कुमार आचार्य चयन

झापा, १ चैत । कोशी प्रदेश स्तरीय उसु संघको नयाँ कार्यसमिति गठन भएको छ । गत सोमाबार सम्पन्न संघको भेलाले मेघराज आचार्य (कुमार) को नेतृत्वमा १४ सदस्सीय कार्यसमिति गठन गरेको हो । आचार्यको नेतृत्वमा गठित...बाँकी

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा सुरेश चालिसे नियुक्त

काठमाडौं, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए । राष्ट्रपति पौडेलले निजी...बाँकी

संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त

काठमाडौं, २९ फागुन । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्। एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार उपनेताको नियुक्ति गरेका हुन्। पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङ अघिल्लो प्रतिनिधिसभामा...बाँकी

मेचीनगरका सुनिलसहित ९ जना नेपाली दुई महिनादेखि साउदीमा अलपत्र

झापा, २८ फागुन । वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका नौ नेपाली युवक दुई महिनादेखि अलपत्र अवस्था रहेका छन् । एक वर्ष अघि साउदी पुगेका उनीहरूलाई कम्पनीले कामबाट निकालेपछि पाँच दिनदेखि एउटै कोठामा...बाँकी