काठमाडाैँ, १२ श्रावण । प्रतिनिधि सभाबाट पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बिहीवार पारित हुने भएको छ ।नागरिकता विधेयक पारित गर्नकै लागि बिहीवार राष्ट्रिय सभाका तीनवटा बैठक बस्दैछन् । दिउँसो २ बजे शुरू...बाँकी
झापा, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको बताएका छन् । उनले लुट मच्चाउनेहरुलाई आगामी निर्वाचनबाट परास्त गरिने बताए । अध्यक्ष ओलीले गठबन्धनवाला पार्टीलाई चुनावबाट कुनै पनि हालतमा...बाँकी
काठमाडौं, १० श्रावण । नेकपा एमाले निकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन्। ललितपुरको गोदावरीमा सम्पन्न जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्।...बाँकी
काठमाडौँ, १० साउन । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै...बाँकी
काठमाडाैँ, १० श्रावण । लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टामा प्रमुख समाचारसहित उपस्थित भएका छौँ–चुनावअघि नै नेकपा समाजवादी केन्द्र बनाउनेबारे नेताहरुबीच छलफल तीव्र बनेको छ । त्यसका...बाँकी
काठमाडौँ, १० साउन । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्। केसी गायन...बाँकी
काठमाडौँ, १० श्रावण । क्यालिफोर्नियाको यसोमिटी राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार...बाँकी
काठमाडौं, ९ श्रावण । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९...बाँकी
काठमाडौँ, ९ श्रावण । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा...बाँकी
काठमाडौं, ९ साउन । विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२...बाँकी