News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

नेपालमा ५७७ कोरोना संक्रमण पुष्टि , दुईजनाको मृत्यु

काठमाडौं, १३ श्रावण । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...बाँकी

बैतडीमा बुवाको हत्या गर्ने छोरा पक्राउ

बैतडी, १३ साउन । आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी...बाँकी

प्रचण्ड भेट्न खुमलटार पुगे गृहमन्त्री खाण

काठमाडौं, १३ साउन । गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान मन्त्री खाणले प्रचण्ड निवास ललितपुरको खुमलटार पुगेर भेटवार्ता गरेका हुन्। भेटमा राष्ट्रिय राजनीति र...बाँकी

मेचीनगरमा सर्पले डसेर महिला स्वयम्सेविकाको मृत्यु

झापा, १३ श्रावण । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छिन् । उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले...बाँकी

झापामा लागुऔषधसहित दुईजना पक्राउ

झापा,१३ श्रावण । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी...बाँकी

आजबाट सुरु भयो गुँला पर्व

काठमाडौंँ, १३ श्रावण । आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार,...बाँकी

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं, १३ श्रावण । प्रतिनिधिसभाबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएसँगै विधेयक राष्ट्रियसभाले बहुमतले पारित गरेको हो...बाँकी

नदीबाट फाइदा लिन नेपाल–बंगलादेशले अध्ययन गर्ने

काठमाडाैँ,१३ श्रावण । नेपालका नदीहरूको उपयोगबाट फाइदा लिन तथा बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाल र बंगलादेशले संयुक्त रूपमा अध्ययन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न जलस्रोतको दोहन र बाढीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल–बंगलादेश...बाँकी

उपत्यकाको फोहर रोकियो : डम्पिङ साइट सधैँका लागि बन्द गर्ने चेतावनी

काठमाडौं, १३ श्रावण । काठमाडौं उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् । यसअघि सिसडोलबाट बञ्चरेडाँडासम्म जाने...बाँकी

ज्येष्ठ नागरिकको अधिकारलाई थप स्थापित गर्न विधेयक : मन्त्री रेग्मी

काठमाडाैं, १२ साउन । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको अधिकारलाई थप स्थापित गर्न ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक ल्याइएको बताएकी छन्।राष्ट्रियसभाको बिहीबारको बैठकमा उक्त बिधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै...बाँकी